ग्यास लिक भएको भन्दै जगदम्बा स्टिलमा तोडफोड

वीरगञ्ज–पथलैया औद्योगिक करिडोर अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिकाको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा शुक्रबार स्थानीयहरुले तोडफोड गर्नुको साथै जस्ता प्लान्टको गेटमा तालाबन्दी समेत गरेका छन्।...

सम्बन्धित सामग्री

दार्चुलामा ग्यास लिक हुँदा जलेर घाइते भएका ठगुन्नाको मृत्यु

दार्चुलामा खाना पकाउने ग्यास लिक हुँदा जलेर घाइते भएका बृद्धको मृत्यु भएको छ । नौगाड गाउँपालिका–३ जामिरका ८० वर्षीय अमरसिंह ठगुन्नाको मृत्यु भएको हो ।

सांसद भण्डारीको घरमा ग्यास लिक भएर आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान

काठमाण्डौ – नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीको घरमा ग्यास सिलिन्डर पड्केर आगलागी नभएको प्रहरीले बताएकाे छ । ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अध्ययन छ । काठमाण्डौ प्रहरी परिसरका प्रवक्ता सीताराम रिजालले ग्यास लिक भएर आगलागी भएको तर सिलिन्डर विस्फोट भएको भन्ने जानकारी नभएको बताउनुभयाे । ग्यास लिक भएर आमाले बोलाएपछि गएर बत्ती बालेर हेर्दा आगलागी भएको भन्ने आशङ्का प्रहरीको छ । रिजाल भन्नुहुन्छ, ‘ग्यास लिक भएपछि आमाले छोरालाई बोलाउनुभयो । छोरा आए...

ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–५ मा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा बालकको मृत्यु भएको छ। उनकी आमा घाइते भएकी छिन्। स्थानीय शान्तकुमार राईको घरमा गएराति ग्यास लिक भएर आगलागी हुँदा उनका छोरा पाँच वर्षीय आयुष राईको मृत्यु भएको हो। आगलागीमा परी शान्तकुमारकी श्रीमती र छोरा घाइते भएका थिए। उपचारका लागि नोबेल हस्पिटल विराटनगर लैजाने क्रममा बाटोमै बालकको मृत्यु भएको गाउँपालिकाकी उपाध्यक्ष सुनिता राईले जानकारी दिइन्। घाइतेको उपचार नोबेल हस्पिटलमैभइरहेको छ। आगलागीका क

कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु

१७ कात्तिक, विराटनगर । विराटनगरमा एक कोल्ड स्टोरमा ग्यास लिक हुँदा कामदारको मृत्यु भएको छ । विराटनगर महानगरपालिका– ४ खारजीमा रहेको रामजानकी कोल्ड स्टोरमा एमोनिया ग्यास लिक हुँदा निसास्सिएर विराटनगर ५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । बिहीबार दिउँसो ग्यास लिक भएपछि मर्मत गर्न भित्र पसेका उनको निसास्सिएर मृत्यु भएको जिल्ला प्रहरी […]

ग्यास लिक भएर आगलागी, एक घाइते

लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ ।आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्साकोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्

लमजुङमा ग्यास लिक भएर आगालागी, एक घाइते

लमजुङको बेसीसहर नगरपालिका १० खासुरबेसीमा खाना पकाउने ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् ।  आइतबहादुर गुरुङको घरमा बसेका...

बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा एक वृद्धको मृत्यु

वीरगन्ज । बारामा ग्यास सिलिन्डर लिक भई आगलागी हुँदा घाइते भएका ६० वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको छ । कलैया उपमहानगरपालिका– १७ ब्रम्हपुरी टोल बस्ने धुरी साह कानुको मृत्यु भएको हो । २५ फागुनमा राति सवा ९ बजे घरमा खाना पकाउने क्रममा अचानक ग्यास सिलिन्डर लिक भई आगलागी भएको थियो । आगलागीमा परी कानुको […]

प्रिन्टिङ मिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु, २५ जनाभन्दा बढी घाइते

भारतको गुजरातमा एक प्रिन्टिङमिलमा ग्यास लिक हुँदा ४ जनाको मृत्यु भएको छ । बुधवार भएको सो दुर्घटनामा परी २५ जनाभन्दा बढी घाइते भएको बताइएको छ । घटना गुजरातको सचिन इलाकामा रहेको विश्व प्रेम डाइन्ग एन्ड प्रिन्टिङ मिलमा घटेको हो ।  ग्यास लिक भएका कारण घटना घटेको बताइएको छ ।

ग्यास लिक हुँदा घरमा आगलागी

भक्तपुर – मध्यपुरथिमी नगरपालिका–२, जातिगालस्थित दिलीप केसीको घरमा आगलागी भएको छ। मंगलबार दिउँसो भान्छामा चुलो बाल्ने क्रममा ग्यास लिक भएर आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीपछि महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगले आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। आगलागीबाट भौतिक क्षति […]