रञ्जित रेको दाबी- कांग्रेस र एमालेको सरकार बन्ने सम्भावना छ

काठमाडौ । भारतीय पूर्वराजदूत रञ्जित रेले राष्ट्रपति चुनावपछि नेपालमा कांग्रेस-एमालेको सरकार बन्ने सम्भावना भएको दाबी गरेका छन् । भारतीय अखबार डेक्कन हेराल्डमा एक लेखमार्फत् रेले १० वर्षअगाडि जस्तै कांग्रेस र एमाले गठबन्धन सरकार बन्ने सम्भावना भएको बताए । एमाले र माओवादी गठबन्धन असफल भएर अहिले कांग्रेस र माओवादी गठबन्धन बनेको भन्दै उनले तेस्रो विकल्पको रूपमा […]

सम्बन्धित सामग्री

गैर वाम सरकारको सम्भावना छैन : प्रधानमन्त्री

११ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल कांग्रेस र एमाले मिल्ने वा गैर वामपन्थीहरुको सरकार बन्ने सम्भावना नरहेको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले बागमती प्रदेश कमिटी बैठकमा सम्बोधन गर्दै गठबन्धन फेर्ने निर्णय हठात नभई रणनीतिक भएको बताएका छन् । ‘एक वर्षको अनुभवमा हाम्रा लागि यो भन्दा अर्को सुरक्षित […]

कांग्रेस नेता पौडेल भन्छन्, ‘सरकार परिवर्तनको सम्भावना बढ्यो’ (भिडिओसहित)

काठमाडौं, ३० भदौ । नेपाली कांग्रेसका युवा नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले पार्टी सरकार परिवर्तन गर्नुपर्ने निष्कर्षमा पुग्ने सम्भावना बढेको बताएका छन् । हिजो (शुक्रबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले सरकारप्रति व्यापक असन्तुष्टि बढेकाले आफूहरु सरकार परिवर्तनको निष्कर्षमा पुग्ने सम्भावना रहेको बताएका हुन् । ‘सरकार […]

म सरकारमा जाने सम्भावना कम छ : कांग्रेस नेता निधि

काठमाडौं, ७ चैत्र । नेपाली कांग्रेसका नेता तथा सांसद्‍ बिमलेन्द्र निधिले आफू सरकारमा जाने सम्भावना कम रहेको बताएका छन्। मंगलबार सप्तरीको कंचनरुप नगरपालिकामा मेयर कप प्रतियोगिताको उद्घाटन गर्दै आफू सरकारमा जाने सम्भाजना कम रहेको बताएका हुन्। यस्तै, उनले अबको पाँच वर्ष संसद्‍ विघटन नहुने तर जनादेश अनुसार तीन जना प्रधानमन्त्री हुने दाबी गरे। नेता निधिले […]

उपेन्द्र यादवले उपराष्ट्रपतिमा महन्थ ठाकुरलाई समथर्न गर्ने सम्भावना कति ?

राष्ट्रपतिमा सम्भावना टरेपछि ठाकुरलाई उपराष्ट्रपतिमा अगाडि सानुपर्ने आवाज उठ्न थालेको छ । कांग्रेस,लोसपा र जसपाभित्र पनि यो आवाज सुनिन थालेको छ ।

मधेस प्रदेश सरकारमा लोसपा सहभागी हुने, कांग्रेस पनि बार्गेनिङमा

जसपा नेतृत्वको सरकारलाई संघमा जस्तै प्रदेशमा पनि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादीले पनि समर्थन गर्ने सम्भावना रहेको कांग्रेसका एक सांसदले बताए ।

कांग्रेस नेतृत्वमा गठबन्धन बन्ने सम्भावना सकियोः माधव नेपाल

काठमाडौँ – एकीकृत समाजवादी (नेकपा एस)का अध्यक्ष माधव कुमार नेपालले कांग्रेस नेतृत्वको गठबन्धनको सरकार बन्ने सम्भावना सकिएको बताएका छन्। आलोकनगरस्थित पार्टीको सचिवालय बैठकमा पार्टी अध्यक्ष नेपालले यस्तो बताएका हुन्। गठबन्धन छोडेर नेकपा एमालेसँग सम्वाद गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालकोट गएपछि एकीकृत समाजवादीले सचिवालय बैठक बोलाएको थियो। बैठकअघि अध्यक्ष नेपालले कांग्रेस नेतृत्वको […]

प्रचण्डको दाबी : कांग्रेस ८० को वरिपरि आउने सम्भावना छ

काठमाडौं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेसले ८० सिट वरिपरिको संख्यामा सहमतिमा आउने विश्वास व्यक्त गरेका छन् । उनले कांग्रेस सयबाट ८० मा आउने सम्भावना बढ्दो रहेको पनि बताए ।मंगलबार धनगढी विमानस्थलमा अध्यक्ष प्रचण्डले गठबन्धनमा रहेका दलहरुका दावी आआफ्नै भएपनि सहमतिको विकल्प नभएको बताए । ‘नेपाली कांग्रेसले चर्चा चलिरहेको र उहाँहरुले सुरुमा १०० भन्नुभएको थियो । तपाईहरुले पनि सुन्नुभएकै होला’, प्रचण्डले भने, ‘तर पछि ८० को वरिपरि आउने सम्

कांग्रेस पदाधिकारीको निष्कर्ष : बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भयो

नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको समयसीमा साँझ ९ बजेसम्म भएपनि त्यसअघि बिहीवार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले बहुमत पुग्ने सम्भावना नरहेको निष्कर्ष निकालेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘बहुमत पुर्‍याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन,’ कांग्रेस बैठ...

सरकार गठनको सम्भावना टर्दै गएको कांग्रेस–माओवादीको निष्कर्ष

३० वैशाख, काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेताहरुले बहुमतीय सरकार गठनको सम्भावना टर्दै गएको निष्कर्ष निकालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बिहीबार भएको भेटमा नेकपा एमालेमा भइरहेको सहमतिको प्रयास र जसपाका नेताहरु महन्थ ठाकुर र राजेन्द्र महतो पक्षको अडानबारे छलफल भएको थियो । एक […]

कांग्रेस, माओवादी र जसपाबीच  सहकार्यको सम्भावना धेरै छ : उपेन्द्र यादव

ओलीसँग सत्तासाझेदारीको कुनै सम्भावना नै छैन । अस्ति (बिहीबार)को भेटमा हामीले ओलीलाई प्रस्ट भनी नै सकेका छौँ ।   कहिले बालुवाटार, कहिले बुढानीलकण्ठ त कहिले पेरिसडाँडा दौडिरहनुभएको छ । तपाईंहरूको यो दौडधुप केका लागि हो र...