कांग्रेस पदाधिकारीको निष्कर्ष : बहुमतको दाबी गर्ने सम्भावना एकदम न्युन भयो

नेपाली कांग्रेसले बहुमतको नयाँ सरकार गठन गर्ने सम्भावना एकदम न्युन भएको निष्कर्ष निकालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट तोकिएको समयसीमा साँझ ९ बजेसम्म भएपनि त्यसअघि बिहीवार दिउँसो बसेको पार्टी पदाधिकारी बैठकले बहुमत पुग्ने सम्भावना नरहेको निष्कर्ष निकालेको हो । जनता समाजवादी पार्टी (जसपा) नेपालको महन्थ ठाकुर पक्षले समर्थन गर्न नसक्ने भएपछि बहुमत नपुग्ने सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । ‘बहुमत पुर्‍याउनका लागि महन्थ पक्ष पनि तयार देखिएनन् । माधव पक्ष पनि तयार देखिएन,’ कांग्रेस बैठ...

सम्बन्धित सामग्री

भोलिदेखि वर्षाको सम्भावना

काठमाडौं, माघ ५ । देशभर हिउँदे वर्षाको सम्भावना देखिएको छ। पश्चिमी न्यूनचापीय प्रणाली बिहीबारदेखि सक्रिय हुने भएकाले केहीदिन देशभर हल्का वर्षाको सम्भावना देखिएको हो। मौसम पूर्वानुमान महाशाखाकी मौसमविदु मन्जु बासीका अनुसार कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशमा अलि धेरै र राजधानी काठमाडौँ हल्काफुल्का वर्षाको सम्भावना छ। ‘शनिबार र आइतबार यो न्यूनचापीय प्रणाली अलि बढी सक्रिय हुनसक्ने […]

यी पाँच वस्तुको निर्यात सम्भावना उच्च

नेपाल उद्योग परिसंघले नेपालबाट पाँच प्रकारका औद्योगिक उत्पादनमा उच्च निर्यातको सम्भावना औंल्याएको छ । एक प्रतिवेदन सार्वजनिक गर्दैै परिसंघले नेपाल आत्मनिर्भर बन्न सक्ने र निर्यात सम्भावना बोकेका क्षेत्र औंल्याएको हो ।परिसंघले निर्यातको उच्च सम्भावना बोकेको क्षेत्र फुटवेयर भएको बताएको छ । यो क्षेत्रमा नेपाल आत्मनिर्भर बनेर निर्यातको सम्भावना समेत रहेको परिसंघको प्रतिवेदनमा उल्लेख छ । नेपालका फुटवेयर उद्योगहरुले वार्षिकरुपमा ५६ लाख जोर जुत्ता उत्पादनको क्षमता राख्छन् ।यसपछि गार्मेन्ट र टेक्सटायल क

आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना

काठमाडौं, मंसिर ६ । आज मुलुकका सबैजसो स्थानको मौसममा समान्य दबलीको सम्भावना रहेको छ। आज प्रदेश १ का केही स्थानहरुको उच्च पहाडी क्षेत्रमा सामान्य वर्षा हुने देखिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिसम्म केही स्थानमा हल्का वर्षा र हिमपात हुने सम्भावना छ। ‘प्रदेश १ को पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ […]

आज र भोलि हल्का वर्षाको सम्भावना

काठमाडौं, कार्तिक ६ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार र भोली आइतबार देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार शनिबार देशभर आंशिकदेखि सामान्य बदली र हने सम्भावना छ। आज प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बाँकी प्रदेशहरूका एक–दुई […]

'तत्काल मनसुन बाहिरिने सम्भावना छैन'

अझै केही दिन मनसुन बाहिरिने सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। अहिलेको अवस्थालाई हेर्दा मनसुन तत्काल बाहिरिने सम्भावना नरहेको विभागका  मौसमविद् गंगा नगरकोटीले बताइन्। उनका अनुसार मनसुन बाहिरिनका...

देशभर मध्यम वर्षाको सम्भावना

देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका  थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना...

देशका अधिकांश भागमा वर्षाको सम्भावना

काठमाडौँ। आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ । प्रदेश १, वाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षा हुने सम्भावना छ । आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ […]

आज यी प्रदेशमा छ भारी वर्षाको सम्भावना

काठमाडौं। देशभर मनसुनी वायुको प्रभाव तथा दक्षिणी भू–भाग नजिक मनसुनी न्युन चापीय रेखाका कारण देशभरको मौसम सामान्यदेखि आंशिक परिवर्तनको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको र बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना छ।

देशभर सामान्य देखि पूर्ण बदलीको सम्भावना

काठमाडौं। आज देशभरको मौसम सामान्य देखि पूर्ण बदलीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली रही देशभरका केही स्थानमा वर्षा भइरहेको छ। दिउँसो देशका धेरै स्थानहरुमा मेघगर्जन÷चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना छ।