अर्जेन्टिनाका लागि नेदरल्यान्ड्सको सामना अहिलेसम्मकै कठिन परीक्षा

लियोनल मेस्सी र अर्जेन्टिना विश्वकप खेल जित्न तीन खेल टाढा छन्, तर नेदरल्यान्ड्सको सामना गर्नु उनीहरुको प्रतियोगिताको अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुनेछ। लुसेल स्टेडियममा आज शुक्रबार न्युयोर्क समय अनुशार २ बजे हुने क्वार्टरफाइनल एक आकर्षक खेल हो। किनभने कतारमा भइरहेको विश्वकपमा दुवै टोलीले बेलाबेलामा चकित पारेका छन् । अर्जेन्टिनाको साउदी अरेबियासँग अचम्मको हार र नेदरल्याण्ड्स […]

सम्बन्धित सामग्री

परीक्षा प्रणालीको विश्वसनीयता

परीक्षाले कुनै पनि व्यक्तिको ज्ञान, बुझाइ, कौशल, दक्षता, सिप आदिको मूल्याङ्कनमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । मानिसले जीवनका प्रत्येक पल विभिन्न प्रकारका परीक्षा सामना गरिरहेको हुन्छ । अनौपचारिक होस् या औपचारिक मुख्य गरी परीक्षा व्यावहारिक अनि वैज्ञानिक हुन जरुरी छ । जुनसुकै तहको परीक्षा व्यवस्थित अनि मर्यादित हुन जरुरी छ । परीक्षाले विद्यार्थीको क्षमताको मापन गर्नुका साथै कुन क्षेत्रमा सुधार आवश्यक छ भन्ने पहिचान गर्न सघाउँछ । तसर्थ परीक्षाले विद्यार्थीको चौतर्फी शैक्षिक विकासका लागि अहम् भूमिका खेल्छ । विद्यार्थीको शैक्षिक यात्रामा परीक्षा एउटा अभिन्न अङ्ग हो । यसले उनीहरूको ज्ञान र चेतना अभिवृद्धि गर्नुका साथै आत्मविश्वासको जग खडा गर्छ । नियमित परीक्षा दिने विद्यार्थीलाई हरेक समस्या सामना गर्न योग्य बनाउँ

आर्मीले हैदरावाद र चेन्नाइनको सामना गर्दै

इन्डिन सुपर लिग (आईएसएल) टिम वास्तवमै कस्ता छन् त ? आर्मीले डुरान्ड कप २०२३ मा त्यसको परीक्षा गर्न पाउने भएको छ । भारत मात्र नभएर विश्वकै सबैभन्दा पुरानोमध्ये एक रहेको डुरान्डकपको सोमबार ड्र निकालिएको छ ।

प्रधानमन्त्रीका रूपमा प्रचण्डको तेस्रो परीक्षा

संविधानका समर्थक र विरोधी, गणतन्त्रवादी र राजावादी, संघीयता पक्षधर र विरोधी, समावेशिताका पक्षधर र विपक्षी सबै एकैठाउँमा उभिएको खिचडी सरकारको नेतृत्व गर्ने काम कम चानचुने छैन ।

धवलशमशेर : एक ‘राजा’को संसदीय तिलक

अनौठो चुनावी तालमेल, फरक आदर्श, अनि भिन्न राजनीतिक गन्तव्य । एमालेसँग सहकार्य गरेर राप्रपाको हलोबाट चुनाव जितेर संसदसम्म पुग्न यस्ता थुप्रै विरोधाभासको सामना गरे धवल ‘राजा’ले ।

आर्थिक संकटमा श्रीलंका : परीक्षाका लागि कागज पनि किन्न सकेन

कागजको नभएपछि श्रीलंकाले पश्चिमी प्रान्तका लाखौं विद्यालय विद्यार्थीहरूको लागि परीक्षा रद्द गर्न बाध्य भएका छन् । कोलम्बोसँग आयात गर्नका लागि डलरको कमी भएपछि यो समस्या सिर्जना भएको अधिकारीहरूले बताएका छन् ।शिक्षा अधिकारीहरूका अनुसार परीक्षाहरू, कागजको चरम अभावका कारण अनिश्चित कालका लागि स्थगित गरिएको छ । श्रीलंकाले सन् १९४८ मा स्वतन्त्रता पाएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ।"प्रिन्टरहरूले आवश्यक कागज र मसी आयात गर्न विदेशी मुद्रा सुरक्षित गर्न नसक्ने भएकाले विद्यालयका प्रधान

श्रीलंकामा कागज किन्ने पैसा भएन, विद्यालयका परीक्षा रद्द

काठमाडौं : आर्थिक अभावको चपेटामा परेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ। श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि स्थगित भएको अलजजिरा जनाएको छ। शिक्षा अधिकारीहरुका अनुसार श्रीलंकासँग कागज आयात गर्नको लागि समेत डलरको अभाव रहेको छ। सन् १९४८ मा श्रीलंका स्वतन्त्रता भएपछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको छ। प्रश्नपत्रसमेत छाप्न नसकिने अवस्थामा पुगेपछि विद्यालयका प्रधाना

थाइल्यान्डसँग महिला भलिबल टोलीको परीक्षा

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज मैत्रीपूर्ण खेलमा घरेलु टोली थाइल्यान्डको सामना गर्दैछ ।