काठमाण्डाै – सरकारले राष्ट्रिय महिला भलिबल टोलीलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले टोलीलाई आउँदाे शुक्रवार बालुवाटारमा आयोजना हुने कार्यक्रममा सम्मान गर्नुहुनेछ ।
बङंगबन्धु एसियन सेन्ट्रल जोन महिला भलिबल च्यालेन्व कपको विजेता महिला भलिबल टोलीका खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गर्न लागेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।
बङ्गलादेशको राजधानी ढाकामा गएकाे पुस ६ गतेदेखि १६ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपाली टोली प्रथम भएको थियो । टोलीले राष्ट्रको गौरव ब...
एभिसी सेन्ट्रल जोन भलिबलमा ऐतिहासिक सफलता हासिल गरेर स्वदेश फर्किएको नेपाली महिला भलिबल टोलीलाई भव्य स्वागत गरिएको छ । उनीहरूलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमै पुगेका...
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले एसियन भलिबल कन्फेडेरेसन (एभिसी), सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसीपको फाइनलमा उज्वेकिस्तानलाई पराजित गर्दै कीर्तिमान गरेकामा राष्ट्रिय महिला भलिबल टोलीलाई बधाई दिएका छन्। सोमबार बङ्गलादेशको ढाकामा सम्पन्न सिनियर महिला भलिबल च्याम्पियनसीपमा नेपालले उज्वेकिस्तानलाई पराजित गरेको थियो । आज एक वक्तव्य जारी गर्दै उपराष्ट्रपतिले च्याम्पियनसीपको उपाधि हासिल गरेर महिला टोलीले कीर्तिमान […]
काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]
३० जेठ काठमाडौं । नेपाली महिला भलिबल टिमको प्रशिक्षण असार १ गतेदेखि सुरु हुने भएको छ । आगामी अगष्ट-सेप्टेम्बरमा फिलिपिन्समा हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपलाई मध्यनजर गर्दै नेपाल भलिबल संघ ९एनभिए० ले आगामी मंगलबारदेखि बन्द प्रशिक्षण सुरु गर्न लागेको हो । असार १ देखि प्रशिक्षण सुरु गर्ने गरी सबै तयारी गरिरहेका छौँ । खेलाडीहरु […]