काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको मेयर पदमा स्वतन्त्रबाट उम्मेदवार बन्नुभएका बालेन शाहको अग्रता कायमै छ ।
काठमाण्डौको राष्ट्रिय सभा गृह भृकुटीमण्डपमा भइरहेको मतगणनामा अहिलेसम्म बालेन शाहले ५ सय ५७ मत ल्याएर अग्रता लिइरहनुभएको छ । उहाँलाई नेकपा एमालेबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका केशव स्थापितले ५ सय २६ मत ल्याएर पच्छ्याइरहनुभएको छ । यस्तै गठबन्धनतर्फ कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ सय १७ र राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ६८ मत प्राप्त गर्नुभएको छ । अर्का स्वतन्त्र उम्मेदवार सुमन सायमीले ७२ मत प्र...