डेढ अर्ब लागतमा कागज उद्योग

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोड रुपैयाँ लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ । उद्योग स्थापनाका लागि सोमबार आईएमई समूहका अध्यक्ष चन्द्र ढकालले नेपाल पल्स एन्ड पेपर इन्डस्ट्रिज प्रालिको शिलान्यास गरे ।

सम्बन्धित सामग्री

सरकारी बेवास्ताले नेपाली कागज उद्योग संकटमा

धादिङ– सरकारी बेवास्ताका कारण नेपाली कागज उत्पादन गर्ने उद्योगहरू संकटमा परेका छन् । सरकारले कागजी कामकाजमा पहिलो पटक प्रयोगमा ल्याएको आधिकारिक कागज नेपाली कागज नै हो । यो कागज उत्पादन नेपाली कच्चा पदार्थबाटै हुन्छ । पछिल्लो समय कागज बनाउन आवश्यक कच्चा पदार्थ अभाव हुन थालेपछि उद्योग पनि संकटमा परेको छ । पछिल्लो समय लोक्ता, बाबियो, […]

अनुदान नपाउँदा उद्योग बन्द गरेर विदेशिन बाध्य

सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका-२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गरे । उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा […]

अनुदान नपाउँदा उद्योग बन्द गरेर विदेशिन बाध्य

सुर्खेत– सुर्खेतको पश्चिम चौकुने गाउँपालिका–२ लगामका बुद्धिमान बोहरालाई वैदेशिक रोजगारीमा जाने र मनग्य कमाउने सोच नआएको होइन । विदेशमा भन्दा स्वदेशमै केही न केही उद्यम गर्नुपर्छ भन्ने बलियो सोचले नै उनले स्वदेशमै केही गर्ने अठोटका साथ कागज उद्योग सुरु गरे । उनले २०७५ सालमा सुर्खेतकै पञ्चपुरी नगरपालिका-६ बाबियाचौरमा सिर्जना नेपाली हाते कागज उद्योग सञ्चालनमा ल्याए […]

कपिलवस्तुमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खुल्दै

कपिलवस्तुमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको छ । सो कारखाना खोल्न कपिलबस्तुको विजयनगर गाउँपालिकामा लुम्बिनी प्रदेश योजना आयोगको एक टोलीले अनुगमन गरेको हो । योजना आयोगका सदस्य शिवपुजन यादवकाअनुसार विजयनगर गाउँपालिका –४ स्थित देउपुराको पुर्व सुरई नदीको छेउमा कागज उद्योग र प्राङ्गारिक मल कारखाना खोल्ने तयारी गरिएको बताउनुभयो ।

डेढ अर्बको लागतमा कागज उद्योग स्थापना हुँदै, दैनिक ७५ टन उत्पादन हुने

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा १ अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापना हुने भएको छ । आज आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इन्डष्ट्रि प्रालीको शिलान्यास गरेका छन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ । आइएमई समूहद्वारा प्रवर्धित यस उद्योगको आफ्नै ११ बिघा जमिनमा निर्माण हुने भवनमा कारखाना सञ्चालन हुनेछ । उद्योगलाई आवश

महोत्तरीमा कागज उद्योग स्थापना, दैनिक ७५ टन उत्पादन हुने

महोत्तरीको गौशाला नगरपालिका–१ रामनगरमा रु एक अर्ब ५० करोडको लागतमा नयाँ कागज उद्योग स्थापनाका लागि आज शिलान्यास भएको छ । आज आइएमई समूहका अध्यक्ष तथा उद्यमी चन्द्रप्रसाद ढकालसहितका उद्योगपतिले नेपाल पल्स ऐण्ड पेपर इण्डष्ट्रिज प्रालिको शिलान्यास गरेका हुन् । अध्यक्ष ढकाल, जनकपुरधामको सर्राफ समूह, उद्योगपति सुनिल गोपाल श्रेष्ठ, होमनाथ ज्ञवाली लगायतको सो उद्योगमा लगानी रहेको छ । उनीहरूले आज संयुक्तरुपमा उद्योप स्थापनाको शिलान्यास गरेका हुन् । आइएमइ समूहद्वारा प्रवर्धित यस उद्योगको आफ

बजार नपाउँदा हातेकागज उद्योग बन्द

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द […]

पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।पा...

संकटमा नेपाली हाते कागज उद्योग

सोलुखुम्बु : सोलुखुम्बुको विभिन्न स्थानमा रहेका हाते कागज उद्योग बन्द हुन थालेको छ। घरेलु तथा साना उद्योग विकास समितिको तथ्यांकअनुसार दर्ता भएका २० वटामध्ये चार वटा मात्र सञ्चालनमा छन्। खुम्बुपासाङल्हामु गाउँपालिका–१ जुभिङमा केही वर्षअघि स्थापना भएको दुधकोसी कागज उद्योग बन्द छ। उद्योग सञ्चालक प्रेम थापा मगरका अनुसार गा...

संकटमा नेपाली हाते कागज उद्योग

ताप्लेजुङ, असोज १३ - कच्चा पदार्थको अभावमा जिल्लाका हाते कागज उद्योग संकटमा परेका छन् । वन जंगलबाट प्राप्त हुने लोक्ताको अभावले उद्योग चलाउन समस्या भए...