बजार नपाउँदा हातेकागज उद्योग बन्द

बझाङ जिल्लामा सञ्चालित हातेकागज उद्योगहरु बन्द भएका छन् । जिल्लाको जयपृथ्वी नगरपालिकाको कैलासमा रहेको मालिका हातेकागज उद्योग, बुङगल नगरपालिकाको गोइचनमा रहेको जुनेली हातेकागज उद्योग, खप्तडछान्ना गाउँपालिकाको कालुखेतीमा रहेको प्रगतिशिल खप्तड हातेकागज उद्योग र गडरायमा रहेको गोर्खाली हाते कागज उद्योग, मष्टा गाउँपालिकामा रहेको हिमालयन हाते कागज उद्योग, तल्कोट गाउँपालिकाको दाँतोलामा रहेको बडीगाउँ हातेकागज उद्योग हाल बन्द […]

सम्बन्धित सामग्री

बिक्री नहुँदा हातेकागज उद्योग बन्द

बारीभरि सात परिवारका लागि छुट्टछुट्टै घर बनाइदिएर राखेका छन्, मैवाखोला गाउँपालिका–३ साँघुका पहलमान चोङवाङले । तरकारी बारी र अलैंचं बगान मासेर उनले सबैलाई पहाडे (हाते) कागज उत्पादनमा लगाएका हुन् । काम गर्ने मान्छे प्रशस्त पाइने भएपछि देशविदेशमा राम्रो माग हुने कागज र लोक्ता संकलन र निर्यातलाई जोड दिएका थिए ।