पाँच युवाको लगानीमा काष्ठ तथा कागज उद्योग सञ्चालन

खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका पाँच युवाले काष्ठ उद्योग तथा नेपाली कागज उद्योग स्थापना गरेका छन् । उद्योग स्थापना गरेर आफ्नै ठाउँमा स्वरोजगार बन्ने लक्ष्यका साथ स्थानीय कप्दान राई, रामकुमार कार्की, नइन्द्र कार्की, दुर्गाबहादुर राई र रविनकुमार राईले दशमी काष्ठ उद्योग र विश्वज्योति नेपाली कागज उद्योग स्थापना गरेका हुन् ।पा...

सम्बन्धित सामग्री

हाते कागज उत्पादनमा समस्या

सन्दकपुर गाउँपालिका माइपोखरी (आलुबारी) घर भएका महेश्वर फागो दक्षिणी इलामको चुलाचुलीमा झरेर हाते कागज उद्योग सञ्चालन गरिरहनुभएको छ ।

नेपाली हाते कागजले बजार पाएन

बाजुरा । त्रिवेणी नगरपालिका–७ ओखरतोलाका डम्म अयडीका परिवारको प्रमुख आयस्रोत नै बडिमालिका नेपाली हाते कागत उद्योग हो । सरकारी जागिर छोडेर उद्योगमा लागेका अयडीले वर्षेनी कुहिएर खेरजाने बडुका लोक्ताको सदुपयोग गर्दै हाते कागज उद्योग स्थपाना गरेका हुन् । २०५५ सालदेखि उद्योग सञ्चालन गरेका अयडीले विगतमा हाते कागज उद्योगबाट राम्रो आम्दानी बटुले । लेकमा भैंसी चराउँदै […]

कालीकाेटकाे नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज उत्पादन सुरु गर्‍याे

कालीकोट – कालीकाेटकाे नरहरिनाथ गाउँपालिकाले गाउँमै नेपाली कागज उत्पादन सुरु गरेको छ । गाउँमै पाइने लोक्ता सेतवढुको सङ्कलन गरेर कागज उत्पान सुरु गरिएको गाउँपालिकाका अध्यक्ष नगेन्द्र विष्टले बताउनुभयो ।  नरहरिनाथ गाउँपालिका उद्यम विकास शाखाको दुई लाख ४० हजार रुपैयाँमा टोप्ला लघुउद्यम विकास समूह गठन गरी नरहरिनाथ–५ मा कागज उद्योग सञ्चालन गरिएको समूहका अध्यक्ष जसमल बोगटीले बताउनुभयो । गएकाे वैशाखमा स्थापना गरेकाे उद्याेगले दुई सयभन्दा बढी ताउ कागज उत्पादन गरेको छ । यस पटकको गाउँ सभामा...

अत्याधुनिक कागज उद्योग निर्माण हुँदै

पश्चिम नेपालमै पहिलो पटक बाँकेमा तीन अर्ब पचास करोडको लगानीमा अत्याधुनिक कागज उद्योग निर्माणको प्रक्रिया सुरु गरिएको छ । एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्ती सोनारी गाउँपालिका–२ महेन्द्रपुरमा एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग निर्माण गर्न विभिन्न कार्य सुरु गरेको जनाएको छ । एक्सिलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिका संस्थापक अध्यक्ष ज्योतिलाल भण्डारीले दुई वर्षभित्र उद्योग सञ्चालन गर्नेग

साढे तीन अर्ब रुपियाँ लगानीमा कागज उद्योग बन्दै

तीन अर्ब पचास करोड रुपियाँ लगानीमा पश्चिम नेपालमै पहिलो पटक बाँकेमा कागज उद्योग स्थापना शुरु भएको छ । एक्सीलेन्ट पेपर रिसाइकल कन्सर्न प्रालिले बाँकेको राप्तीसोनारी गाउँपालिका २ महेन्द्रपुरमा एक्सीलेण्ट पेपर मिल कम्पनी लिमिटेडको नाममा सो उद्योग सञ्चालन हुन लागेको हो ।

विद्युत् आपूर्ति नहुँदा नेपाली कागज उद्योग बन्द

नियमित विद्युत् आपूर्ती हुन्थ्यो भने यतिवेला पाण्डवखानीमा धमाधम नेपाली हाते कागज उत्पादन भइरहेको हुन्थ्यो। तर, गलकोट नगरपालिका–१० पाण्डवखानीमा रहेको घुम्टे हाते कागज उद्योग पछिल्लो ७ महिनादेखि बन्द छ। केन्द्रीय विद्युत्को पहुँच नपुगेको पाण्डवखानीमा स्थानीय लघु जलविद्युत्को उत्पादन विस्तारै घट्दै गएपछि गत वर्षको माघदेखि यता उद्योग सञ्चालन गर्न नसकिएको हो।

गाउँगाउँमा लघु उद्योग, गाउँमै रोजगारी

ताप्लेजुङ : मैवाखोला गाउँपालिका–४ साँघुका पहलमान चोङबाङले घरमै हाते कागज उद्योग सञ्चालन गर्दै आएका छन्। उनको उद्योगमा १८ जनाले दैनिक काम रोजगारी पाइरहेका छन्।  स्थानीय जंगलमा पाइने अर्गेली र लोक्ताको प्रयोग गरी उद्योगबाट वार्षिक एक हजार तीन सय कोरी (एक कोरीमा २०० ताउ हुन्छ) कागज उत्पादन हुने गरेको छ। उत्पादन...

उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

म्याग्दी – जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।  जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरे...

उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ ।