चुनावको मुखमा कानुन मिचेर धमाधम रकमान्तरः अर्थको जवाफ निर्वाचन आयोगमा, थप निर्णय हुन बाँकी

अर्थ मन्त्रालय स्रोतका अनुसार चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै करिब ५० अर्ब रूपैयाँ रकमान्तर भएको छ ।

सम्बन्धित सामग्री

समानुपातिक संशोधित बन्दसूची बुझाउन एक दिन बाँकी

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचन आयोगमा पेश गरिएको सूचीमाथी संशोधित सूची बुझाउन अब एक दिन मात्र बाँकी रहेकाे छ । निर्वाचन आयोगले असोज १६ गते आइतबारसम्म संशोधित सूची बुझाउन सम्बन्धित दललाई पत्र पठाईसकेको हाे । संशोधित बन्दसूचीमा सूचीकृत कुनै उम्मेदवारले आफ्नो नाम उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन चाहेमा असोज १७ […]

संसद सचिवालयबाट गोकुल बास्कोटाले लिए ‘क्लिन चिट’

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संघीय संसद सचिवालयबाट कुनै पनि बाँकी बक्यौता तिर्न बाँकी नभएको पत्र लिएका छन् । मङ्गलवार संसद सचिवालयको जिन्सी शाखाले उनलाई ‘क्लियरेन्स लेटर’ दिएको हो । प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल सकिएर आगामी निर्वाचनमा भाग लिने सांसदहरूले सरकारी बाँकी बक्यौता केही तिर्न बाँकी नरहेको पत्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने […]

निर्वाचन आयोगमा दल दर्ता गर्ने आज अन्तिम दिन, कांग्रेस अझै बाँकी

काठमाडौं। निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसीमा आजवाट समाप्त हुदैँछ । ४ मंसिरमा हुन गईरहेको प्रतिनिधि र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि आयोगले दिएको समय सीमा आजवाट समाप्त हुन लागेको हो । सिके राउत नेतृत्वको जनमत पार्टीले १ नम्बरमा राजनीतिक दल दर्ता गरेसँगै आयोगमा दर्ता हुने राजनीतिक दलको संख्या ६२ पुगेको […]

निर्वाचन आयोगमा ‘प्रगतिशील पार्टी’ दर्ता गराउने तयारीमा त्रिपाठी

हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ ।  निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ । हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्र

राष्ट्रियसभा र स्थानीय तह निर्वाचनबारे आज निर्वाचन आयोगमा सर्वदलीय बैठक

काठमाडौं : निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ। बैठक बिहान साढे ११ बजे आयोगको कार्यालय कान्तिपथमा बस्नेछ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बैठकमा आगामी राष्ट्रिय सभा तथा स्थानीय तहको चुनावको तयारी र मतदाता नामावली संकलनका विषयमा छलफल हुनेछ। बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने करिब १६ वटा राजनीतिक दलका प्रतिनिधिलाई आमन्त्रण गरिएको आयोगले जनाएको छ।आगामी माघ १२ गते राष्ट्रियसभाको निर्वाचन तोकिएको छ। यसका सबै प्रक्रिया सकिएर मतदान मात्रै बाँकी छ।आयोगका पदाधिकारीले प्रध

पहिलो चरण​मा चार लाख मतदाता थपिए, दोस्रो चरणको नामावली सङ्कलन हुँदै

निर्वाचन आयोगमा पहिलो चरणको मतदाता नामावली दर्ताअन्तर्गत करिब चार लाख नागरिक थपिएका छन् ।  निर्वाचन आयोगका अनुसार पुस २ गतेसम्म देशभरिबाट चार लाख सात हजारको नामावली दर्ता भएका छन् । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार पहिलो चरणमा ३१९ पालिकामा मतदाता नामावली दर्ता सकिएको छ । हिमाली जिल्लाको बाँकी रहेको पालिकामा मङ्सिर २९ गतेबाट नै […]