संसद सचिवालयबाट गोकुल बास्कोटाले लिए ‘क्लिन चिट’

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले संघीय संसद सचिवालयबाट कुनै पनि बाँकी बक्यौता तिर्न बाँकी नभएको पत्र लिएका छन् । मङ्गलवार संसद सचिवालयको जिन्सी शाखाले उनलाई ‘क्लियरेन्स लेटर’ दिएको हो । प्रतिनिधि सभाको ५ वर्षको कार्यकाल सकिएर आगामी निर्वाचनमा भाग लिने सांसदहरूले सरकारी बाँकी बक्यौता केही तिर्न बाँकी नरहेको पत्र निर्वाचन आयोगमा पेस गर्नुपर्ने […]

सम्बन्धित सामग्री

शेखर कोइरालाको प्रश्न : संसद बैठक चल्न दिने निर्णय किन भयो ?

नेपाली कांग्रेसका नेता डा. शेखर कोईरालाले गोकुल बास्कोटा प्रकरणमा नेपाली कांग्रेसले गरेको संसद अवरोध फुकुवा गर्ने निर्णयको बिरोध गरेका छन्।