नेकपा एमाले विभाजित भइसकेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध विद्रोह गर्दै माधवकुमार नेपाल पक्षले नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ। दल दर्ता प्रक्रिया सुरु भइसकेको छ। शनिवार र स्थानीय पर्वका कारण बाँकी दुई दिन नेताहरुका लागि ‘कुलिङ पिरियड’ झै भएको छ।
यसबिच, यसअघि माधव…