मनाङमा म्यादी प्रहरी भर्ना : मागभन्दा आवेदन दिने न्यून

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन् । यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन् ।आवेदन दिनेमा भूपू प्रहरी र भूपू सैनिक बढी छन् । प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक पर्ने भएपनि १४२ जनाको मात्रै आवेदन परेको छ ।  । “माग सङ्ख्याभन्दा कमको आवेदन परेको छ, विगतको निर्वाचनमा जस्तै छिमेकी जिल्लाबाट ल्याएर माग पूर्ति गर्नुपर्ने अवस्था छ,”

सम्बन्धित सामग्री

म्यादी प्रहरी भर्नाका लागि आजदेखि आवेदन लिन सुरु

काठमाण्डाै - प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि प्रहरी प्रधान कार्यालयले आजदेखि म्यादी प्रहरी भर्ना आवेदन लिन सुरु गरेको छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट इच्छुकले आउँदो असोज ६ गतेसम्म दरखास्त दिन सक्नेछन् । प्रहरी प्रधान कार्यालय मानव श्रोत विकास विभागको भर्ना छनाेट शाखाले गएको आइतवार म्यादी प्रहरी भर्ना छनाेट, नियुक्ति तथा परिचालन सम्बन्धी मापदण्ड–२०७९ अनुसार १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि दरखास्त आह्वान गरेको हो । दरखास्तसम्बन्धी फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ । म्यादी प्रहरी छन...

महोत्तरीमा २४ सय ७६ म्यादी प्रहरी भर्ना

महोत्तरी – आसन्न स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ । ८ हजार ५५ जनाले दिएको आवेदन मध्य २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। कूल आवेदन मध्य ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए । ८ सय जना  महिलाहरूको […]

सजिलो छैन म्यादी प्रहरी बन्न (फोटो फिचर)

१५ चैत, काठमाडौं । ३० वैशाखमा हुने स्थानीय तह चुनावमा म्यादी प्रहरी बन्न आवेदन दिएकाहरुको शारीरिक परीक्षण सुरु भएको छ । म्यादी प्रहरी भर्ना, छनौट र नियुक्तिका लागि प्रहरीबाट निर्धारित पाठ्यक्रम अनुसार स्वास्थ्य परीक्षण, लिखित परीक्षा, प्रयोगात्मक र अन्तर्वार्ता परीक्षा विधि अपनाइँदै छ । म्यादी प्रहरी बन्न २ लाख ९३ हजार २ सय १६ जनाले […]

मनाङमा म्यादी प्रहरी भर्ना : मागभन्दा आवेदन दिने न्यून

मनाङ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरीमा भर्नाका लागि माग गरेभन्दा न्यूनले आवेदन दिएका छन् । यही चैत ६ देखि ११ गतेसम्म निवेदन लिने समय रहेकामा मागभन्दा कमले आवेदन दिएका छन् । आवेदन दिनेमा भूपूप्रहरी र भूपूसैनिक बढी छन् । प्रहरी निरीक्षक अर्जुनध्वज अधिकारीका अनुसार २५८ म्यादी प्रहरी आवश्यक […]

म्यादी प्रहरी भर्ना: १६ सयका लागि ५८ सयको आवेदन

नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरीका लागि ठूलो संख्याले फाराम भरेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले म्यादी प्रहरीका लागि ५ हजार ८०२ जनाले फाराम भरेको जानकारी दिए। बाँकेमा एक हजार ६८६ जनाको कोटा निर्धारण गरिएको छ। म्यादी प्रहरी हुन गृहिनीदेखि स्नातकसम्म पढेकाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा तँछाडमछाड गरेर उनीहरुले फाराम […]

म्यादी प्रहरी भर्ना: सुदूरपश्चिममा मागभन्दा तीन गुणा बढी आवेदन

धनगढी – आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आह्वान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिममा मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएकाे सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट २६२ जना पूर्वसैनिक, […]

म्यादी प्रहरी भर्ना : मधेश प्रदेशमा पाँचौं दिनसम्म तीन गुणा आवेदन

आसन्न स्थानीय तह निर्वाचनका लागि मधेश प्रदेशमा म्यादी प्रहरीमा मागभन्दा करिब तीन गुणा आवेदन परेको छ। प्रदेशका सबै जिल्ला प्रहरी कार्यालय अगाडी म्यादी प्रहरीमा भर्ना हुन युवायुवतीको भीड लागेको छ। आवेदन...

धनुषामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने

जनकपुरधाम : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि धनुषा जिल्लामा ३ हजार ४८६ म्यादी प्रहरी भर्ना गरिने भएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार महिला र पुरुषको कोटा नछुट्याएकाले आवेदनको आधारमा भर्ना गरिनेछ।जिल्ला प्रहरी कार्यालय धनुषाको प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले स्थानीय तहको निर्वाचनका लागि प्रहरी प्रधान कार्यालयले आह्वान गरेको भर्नाका आधारमा पहिलो दिनदेखि नै जिप्रका धनुषामा आवेदन दिनेको भीड लागेका बताए।भर्नाको आवेदन चैत ६ गतेदेखि ११ गतेसम्मको समय दि

दाङमा १६ सय म्यादी प्रहरी भर्ना गरिँदै

दाङ – स्थानीय तह निर्वाचनका लागि दाङमा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुलेको छ। जिल्लामा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि म्यादी प्रहरीको भर्ना खुलेको हो। म्यादी प्रहरी भर्नाका लागि १८ […]

तस्बिरमा हेर्नुस् म्यादी प्रहरीमा भर्ना हुन मधेस प्रदेशमा उर्लियो भीड

आसन्न स्थानीय तह निर्वाचनका लागि आजदेखि म्यादी प्रहरीमा भर्ना आवेदन खुलाइएको छ। फाराम मधेस प्रदेशका आठ वटै जिल्ला प्रहरी परिसरमा युवायुवतीको भिड लागेको छ। आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्ना गर्न आवेदन खुलाइएको हो...