दाङ – स्थानीय तह निर्वाचनका लागि दाङमा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुलेको छ। जिल्लामा १६ सय जना म्यादी प्रहरीका लागि आवेदन खुला गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी सुरेश काफ्लेले जानकारी दिए। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबारदेखि म्यादी प्रहरीको भर्ना खुलेको हो। म्यादी प्रहरी भर्नाका लागि १८ […]