नेपालगञ्ज – बाँकेमा म्यादी प्रहरीका लागि ठूलो संख्याले फाराम भरेका छन्। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले म्यादी प्रहरीका लागि ५ हजार ८०२ जनाले फाराम भरेको जानकारी दिए। बाँकेमा एक हजार ६८६ जनाको कोटा निर्धारण गरिएको छ। म्यादी प्रहरी हुन गृहिनीदेखि स्नातकसम्म पढेकाले आवेदन दिएका छन्। जिल्ला प्रहरी कार्यालयमा तँछाडमछाड गरेर उनीहरुले फाराम […]