दैनिक उपभोग्य वस्तुको मनपरी मूल्यवृद्धि

वर्षको एक पटक आउने चाडलाई उत्साहपूर्वक मनाउने सबैको इच्छा चाहना हुन्छ । मजदुरी नगरी बिहान बेलुकका चुलो नबल्ने विपन्न नागरिकका लागि दसैं तिहार जस्ता पर्वहरुले थप चुनौती दिएको हुन्छ । ऋण गरेपनि मिठो मसिनो खाने, एकसरो नयाँ लत्ता कपडा फर्ने चाहाना राखेका विपन्न नागरिक तिहारै मुखमा भएको मनपरी मूल्यवृद्धिले ठूलो मारमा परेका छन् ।अन्य समय […]

सम्बन्धित सामग्री

मूल्यवृद्धि नियन्त्रणको आवश्यकता

दैनिक उपभोग्य खाद्यान्नको अनियन्त्रित मूल्यवृद्धिलाई यो सरकारले पनि नियन्त्रण गर्न नसक्दा आम उपभोक्ता ठूलो मारमा परेका छन् । दैनिक तरकारीको मात्र होइन, अन्य खाद्यवस्तुको पनि मूल्यवृद्धि भइरहेको छ । बजारमा अत्यावश्यक खाद्यवस्तु चामल, चिउरा, खाने तेल, घिउ, दाल, गेडागुडी, तरकारी, दूध, पानीलगायतका दैनिक उपभोग्यवस्तुको भाउ दिनप्रतिदिन बढिरहेको देखिन्छ । जनताका अत्यावश्यक दैनिक उपभोग्य वस्तु तथा […] The post मूल्यवृद्धि नियन्त्रणको आवश्यकता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सरकारलाई एमालेको प्रश्न : यो भन्दा नालायकी के हुन्छ ?

५ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले जनताका समस्याप्रति सरकार गैरजिम्मेवार बनेको बताएको छ । बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले मूल्यवृद्धि र महंगीप्रथि सरकार संवेदनहीन भएको आरोप लगाए । दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीको मूल्य बढेको, तर न्यूनतम ज्याला नबढेको भन्दै उनले भने, ‘आम सर्वसाधारण कसरी बाँचिरहेका छन्, […]

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग

अखिल नेपाल राष्ट्रियस्ता विद्यार्थी यूनियन (क्रान्तिकारी) ले  पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न माग गरेको छ । नेपाल सरकार र नेपाल आयल निगमले पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरी नेपाली जनताको ढाड सेक्ने काम गर्दै आएको भन्दै सङ्गठनले त्यसको विरोध गरेको हो  । विज्ञप्तिमा भनिएको छ, ‘पटकपटक सरकारले इन्धनमा गरेको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तु र सेवाको मूल्य बढिरहेको छ, जसले गर्दा आम सर्वसाधारण नेपाली जनताको चुल्होसमेत नबल्ने गरी जीवन धान्नै

दैनिक उपभोग्य वस्तुकाे सहज उपलब्ध गराउन गृहमन्त्री खाँणको निर्देशन

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हाल्नुभएका गृहमन्त्री बालकृष्ण खाँणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिनुभएको हो । व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार रहेको तर समस्या देखाएर अभाव […]

उपभोग्य वस्तु सहज उपलब्ध गराउन गृहमन्त्रीको निर्देशन

सरकारले पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु सहज उपलब्ध गराउन सरोकारवाला निकाय र व्यवसायीलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीको कार्यभारसमेत सम्हालेका गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न, विक्री वितरण नरोक्न र पेट्रोलियम पदार्थ सहज उपलब्ध गराउन निर्देशन दिएका हुन् ।गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्रीको भनाइ उल्लेख गर्दै भने, “व्यवसायीका समस्या भए संवादमार्फत समाधान गर्न सरकार तयार छ । तर समस्या देखाएर अभाव सिर्जना गरिएमा कानुन अनुरुप का

मूल्यवृद्धि गरे कारवाही

डोटीमा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ ।सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् ।उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरो...

दैनिक उपभोग्य वस्तुमा आफूखुशी मूल्यवृद्धि गरे कारवाही

जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यापारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ । कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यापारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् । उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।सङ्घका महासचिव दीप

स्तरोन्नति गर्ने सिद्धिचरण लोकमार्ग बन्द गर्दा सोलुखुम्बुमा चर्को मूल्यवृद्धि

सोलुखुम्बु : ढुवानी समस्याले सोलुखुम्बुका माथिल्लो क्षेत्रमा खाद्यान्न र पेट्रोलियम पदार्थको उच्च मूल्यवृद्धि भएको छ। ढुवानीमा अवरोध भएको कारण देखाएर व्यापारीले कालोबजारी समेत गर्न थालेको उपभोक्ताको गुनसो छ। दैनिक उपभोग्य वस्तु दाल, चिनी, चामल, नुन, तेल सबैको मुल्य बृद्धि भएको छ। यस्तै, निर्माण सामग्री जिल्लाका स्टोरमा सकिएको व्...