मान्छेले जस्तै पशुपक्षीले पनि आफ्ना बच्चालाई खुब माया गर्छन् । ठूलाठूला समूहमा पनि तिनले आफ्ना बच्चालाई चिन्छन् । आखिर पशुपक्षीले आफ्ना बच्चालाई कसरी चिन्छन् त ? पशुपक्षीले आफ्ना बच्चा चिन्न विभिन्न विधि अपनाउँछन् । कुनै जनावरले बच्चा जन्मनासाथ राम्ररी चाटेर सफा गर्ने गर्छन् । त्यही बेलाको विशेष रासायनिक पदार्थको आधारमा तिनले पछिसम्म पनि आफ्नो बच्चा […]