रोल्पामा बर्षमान भारि मतले अगाडी

रोल्पामा पछिल्लो नतिजा अनुसार माओवादी केन्द्रका बर्षमान पुनले नै अग्रता लिएका छन्।

सम्बन्धित सामग्री

रोल्पामा बर्षमान फराकिलो मतान्तरले अगाडी

प्रतिनिधि सभा तर्फ ४२ हजार १ सय ५५ मतगणना भएकोमा माओवादीका बर्षमान पुनले २८ हजार ७ सय ९० मत ल्याएका छन् भने एमालेका पुर्ण बुढाले १० हजार ६ सय ८७ मत ल्याएका छन्।...

तयारी अवस्थामा अस्पताल

कोरोना महामारीको त्रास बढेसंगै केही दिन अगाडी पूर्व तयारी भन्दै चारवटा कोठालाई आइसोलेसन कक्षका रुपमा र जिल्ला अस्पताल रोल्पामा नेपाली सेनाको सहयोगमा टेन्ट पनि तयार गरिएको छ। स्थानीय प्रशासक र जनप्रतिनिधिहरुले मंगलबार तयारी अवस्थाका बारेमा अस्पतालमै पुगेर जानकारी लिएका थिए। त्यसैगरि अस्पतालले पनि अन्य तयारी गरिएको बताएको छ।