काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलो पटक बुद्ध जन्मस्थल लुम्बिनीमा आउने भएका छन् । आगामी जेठ २ गते २५६६ औँ बुद्ध जयन्तीको अवसर पारेर मोदी लुम्बिनी आउने पक्का भएको हो । यसअघि सन् २०१४ मा पनि मोदी लुम्बिनी आउने कार्यक्रम थियो तर लुम्बिनी नआई मुस्ताङको मुक्तिनाथ पुगेर फर्केका थिए । मोदी लुम्बिनी आउने भएपछि […]