पेरिस पुगे मेस्सी

काठमाडौँ - फ्रेन्च क्लब पीएसजीसँग सम्झौताका लागि लियोनल मेस्सी पेरिस पुगेका छन् । बार्सिलोनासँग सम्झौता हुन नसकेपछि मेस्सी क्याटलान क्लबबाट बिदा भएर मंगलबार पेरिस पुगेका हुन् । पेरिसमा मेडिकल जाँच भएपछि उनले सम्झौतापत्रमा हस्ताक्षर गर्नेछन् । एक सिजनमा ४१ मिलियन अमेरिकी डलर पाउने गरी मेस्सीले पीएसजीसँग दुई वर्षका लागि स…

सम्बन्धित सामग्री

मेस्सी इन्टर मियामी जाने!

अर्जेन्टिनी फुटबल कप्तान लियोनल मेस्सी अमेरिकी क्लब इन्टर मियामी जाने भएका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनबाट साउदी अरबको क्लब अह हिलाल र पूर्व क्लब बार्सिलोना जाने चर्चाबीच मेस्सी मेजर लिग सकर (एमएलएस) मा जाने बीबीसीले जनाएको छ। मियामीसँगको उनको सम्झौतामा एडिडास र एप्पलजस्ता ब्रान्डको साझेदारी रहेको बताइएको छ। सात…

पेरिस फर्किए मेस्सी

फ्रान्स ।  अर्जेन्टिनासँग विश्वकप उपाधि जितेपछि बिदामा रहेका लियोनेल मेस्सी आफ्नो क्लब पेरिस सेन्ट जर्मेन फर्किएका छन् । बुधबार बिहान पीएसजीको आधिकारिक सामाजिक सञ्जालबाट मेस्सी पेरिस फर्किएको जानकारी दिएको थियो । विश्वकप फाइनलपछि उनलाई केही

पिएसजीको जितमा मेस्सी र एमब्बाप्पेको गोल

स्टार खेलाडी लियोनल मेस्सी र केलियन एमबाप्पेको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा निसलाई २-१ ले पराजित गरेको छ।...

मेस्सी लयमा फर्केका हुन् ?

एजेन्सी – के लियोनल मेस्सी फर्ममा फर्केका हुन् ? हुन त उनका बारेमा यस्तो प्रश्न समान्यतया गरिदैन । तर जब उनी बार्सिलोनबाट सिजनको सुरुवातमा पेरिस सेन्ट जर्मेन (पिएसजी) उनको प्रदर्शन पहिला जस्तो रहन नसकेको टिप्पणी हुन थाल्यो । लिग वानमा आइतबार जब पिएसजीले लिगलाई ५–१ ले हरायो त्यो खेलमा सबैभन्दा बढी प्रभावशाली उनै मेस्सी रहे […]

अर्को मेस्सी बन्लान् त फाती

काठमाडौं। बार्सिलोनामा लियोनल मेस्सीले लगाउने १० नम्बर जर्सी अब आन्सु फातीले लगाउने भएका छन्। छ पटक बालोन डी’ओर विजेता मेस्सी यसै साता पेरिस सेन्ट जर्मेनमा गएका छन्। मेस्सी बार्सिलोनाबाट बाहिरिएसँगै उनले लगाउँदै आएको १० नम्बर जर्सी कसले लगाउँछ भन्ने चर्चा सुरु भएको थियो ।

‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार

पेरिस । अर्जेन्टिनी कप्तान लियोनेल मेस्सी फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेसँगै उनी आफ्नो मिल्ने साथी नेयमारसँग पुनर्मिलन हुँदा अग्रपंतिमा फ्रान्सेली युवा फरवार्ड केलियन एमबाप्पेको पनि साथ पाउनेछ । क्याटलान क्लब बार्सिलोनामा ‘एमएसएन’ अर्थात् मेस्सी, सुआरेज र नेयमारको आक्रमणको ट्रिओ चर्चित बन्दा अब पीएसजीमा ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमारको ट्रिओ बन्ने भएको छ […] The post ‘एमएमएन’ अर्थात् मेस्सी, एमबाप्पे र नेयमार appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

पीएसजीमा नयाँ ‘ट्रिओ’, मेस्सी र नेयमार फेरि सँगै

२७ साउन, काठमाडौं । लिओनल मेस्सी पेरिस सेन्ट जर्मेन (पीएसजी)मा अनुबन्ध भएपछि फ्रेन्च क्लबमा नयाँ अट्याकिङ ‘ट्रिओ’ बनेको छ । पेरिस क्लबमा मेस्सी फेरि पुराना साथी नेयमारसँगै हुनेछन् । नेयमार केही वर्षअघि बार्सिलोनाबाटै पीएसजी पुगेका थिए । पीएसजीमा अब मेस्सी, किलिएन एमबाप्पे र नेयमारसहितको अट्याकिङ लाइन हुनेछ । यसअघि बार्सिलोनामा मेस्सी, लुइस सुआरेज र नेयमार […]

मेस्सी र पीएसजीबीच आजै सम्झौता हुने

लियोनल मेसी र पेरिस सेन्ट जर्मेनबीच आजै सम्झौता हुने भएको छ । फ्रान्सेली वेवसाइट एल इक्विपेमा प्रकाशित समाचारअनुसार केही घण्टाभित्रै मेस्सी पेरिस पुग्नेछन् । त्यसपछि उनको मेडिकल चेकजाँच हुनेछ । र, उनले दुई वर्षे सम्झौता गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुन्छ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिनेछ ।

बार्सिलोनाको १० नम्बर जर्सी : मेस्सी पछि कसको?

अर्जेन्टिनी स्टार लियोनल मेस्सी स्पेनिस क्लब बार्सिलोनाबाट बाहिरिएसँगै प्रश्न उब्जिएको छ, अब जर्सी नम्बर १० कसले प्रयोग गर्छ? दशक भन्दा बढी समय १० नम्बर जर्सीमा बार्सिलोनाबाट मैदानमा उत्रिएका मेस्सी क्याम्प नाउ छाड्न बाध्य भएका छन्। १३ वर्षको उमेरमा बार्सिलोना पुगेका मेस्सी अब पेरिस जाने चर्चा छ। पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट उनी…

मेस्सी पीएसजीमा आबद्ध हुन सहमत !

बार्सिलोनाबाट बाहिरिएका लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन-पीएसजीमा आबद्ध हुन सहमत भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमहरुले जनाएका छन्। फ्रेन्च सन्चार माध्यमहरुले पीएसजीमा २ वर्षका लागि आबद्ध हुन मेस्सी सैद्धान्तिक रुपमा सहमत भएको उल्लेख गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीले पनि पीएसजीमा आबद्ध हुने विषय एउटा सम्भावना भएको उल्लेख गरेका थिए। मेस्सीलाई आबद्ध गराए पीएसजीले […]