काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ अन्तर्गत जनकपुरमा शुक्रबार शीर्ष नेतृत्व सहभागी प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम गरिएको छ । जनकपुरस्थित उद्योग वाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा जसपा पार्टी अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेता अशोक राई, महेन्द्र राय यादव, उपाध्यक्ष रेणु यादव, प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत, कोषाध्यक्ष विजय यादव, जनकपुर उपमहानगर प्रमुख […]