गण्डकी, २४ पुस । राष्ट्रिय समाचार समिति (रासस) को आयोजनामा गण्डकी प्रदेशमा कार्यरत राससका समाचारदाताका लागि अभिमुखीकरण कार्यक्रम आजदेखि पोखरामा सुरु भएको छ । रासस गण्डकी प्रदेश कार्यालयको संयोजन र गण्डकी प्रदेश सरकारको सहयोगमा आयोजित अभिमुखीकरण कार्यक्रमको प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले शुभारम्भ गरे । सो अवसरमा मन्त्री जुग्जालीले नागरिकमा […]