काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को स्थानीय तहमा पार्टीबाट निर्वाचित मेयर/अध्यक्ष र उपमेयर/उपाध्यक्षलाई अभिमुखीकरण कार्यक्रम सुरु भएको छ । माओवादी केन्द्रले देशभरी जितेका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षणका लागि काठमाडौँ बोलाएर दुई दिनका लागि प्रशिक्षण दिने कार्यक्रम राखेको हो । अभिमुखीकरण कार्यक्रम आज (बुधबार) काठमाडौँ कमलपोखरीको कुमारी फिल्म हलमा सुरु भएको छ । माओवादीले स्थानीय सरकार सञ्चालन, […]