‘ओलीले प्रस्ताव अस्वीकार गरे सरकारमा सहभागी’

विवाद टुंग्याउन एमालेमा निर्णायक कसरत भएका वेला वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक र संगठनात्मक प्रस्ताव अघि सारेका छन् । आफ्नो प्रस्ताव संस्थापन पक्षले स्वीकार गरे एकता प्रक्रियामा लाग्ने र नभए सत्तागठबन्धनमा...

सम्बन्धित सामग्री

विष्णुले अस्वीकार गरे मन्त्री बन्न, ओलीले भने- नमानेर मसँगै आउनुभयो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले प्रस्ताव गर्दा उपाध्यक्ष विष्णु पौडेलले मन्त्री बन्न अस्वीकार गरेको खुलाएका छन् ।

राष्ट्रपतिमा आधा–आधा कार्यकाल भनेपछि मैले अस्वीकार गरे : अध्यक्ष नेपाल

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रस्ताव अस्वीकार गरेको बताए ।  एकीकृत समाजवादी पार्टीको सुदृढीकरणका लागि कर्णालीमा प्रशिक्षणका लागि आज सुर्खेत पुगेका अध्यक्ष नेपालले प्रशिक्षणको क्रममा

माओवादी नेता हरिबोल गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु&

जसले राजा महेन्द्रको मन्त्री पद अस्वीकार गरे

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यसमितिमा १५ जना थिए। पुष्पलाललाई प्रधानमन्त्री बनाउने र अरूलाई मन्त्री पद दिने प्रस्ताव तत्कालीन राज महेन्द्रको थियो। तर सो प्रस्ताव पुष्पलाल र लक्ष्मीभक्त लगायतले अस्वीकार गरेका थिए।...

प्रचण्डको प्रस्ताव देउवाद्वारा अस्वीकार

काठमाडौं, २७ माघ । सत्ता गठबन्धन पनि जोगाउने एमसीसी पनि चुनाव पछि धकेल्ने प्रस्ताव लिएर पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका थिए । उनको साथमा नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल पनि थिए । देउवाले भने प्रचण्डको प्रस्ताव ठाडै अस्वीकार गरे । उनले एमसीसी थाती नराख्ने भन्दै छिटो निर्णय दिन […]

उनाई एमरीले अस्वीकार गरे न्यूक्यासलको प्रस्ताव

१७ कात्तिक, काठमाडौं । प्रशिक्षक उनाई एमरीले इंग्लिस क्लब न्यूक्यासल युनाइटेडको प्रस्ताव अस्वीकार गरेका छन् । स्पेनिस क्लब भियारियलका प्रशिक्षक एमरीलाई अनुबन्ध गर्न न्यूक्यासलले चासो देखाएको थियो । एमरीले पनि सार्वजनिक रुपमा नै त्यसलाई स्वीकार गर्नुका साथै आफूले अस्वीकार नगरिसकेको बताएका थिए । तर उनले आफ्नो सोच बदलेका छन् । मंगलबार राति योङ ब्वाइजलाई २–० […]

प्रधानन्यायाधीशको प्रस्ताव न्यायाधीशहरूले गरे अस्वीकार

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको प्रस्ताव न्ययायाधीहरुले अस्वीकार गरेका छन्। न्यायाधीशहरुले गठन गरेको वार्ता समितिले सोमबार प्रधानन्यायाधीशसँग छलफल गरेको थियो। आज न्यायाधीशहरुको सामूहिक छलफलपछि जबराले गरेको प्रस्ताव अस्वीकार गरेका हुन्। जबराले...

स्थायी कमिटी बैठक सार्ने नेपाल पक्षकाे प्रस्ताव ओलीले गरे अस्वीकार

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधव नेपाल पक्षले राखेको स्थायी कमिटी बैठक रोक्न प्रस्ताव अस्वीकार गरेका छन्।विघटित कार्यदलका सदस्यहरुसँगको भेटमा ओलीले बैठकलाई सधै रोक्न नसकिने भन्दै १० बुँदे सहमति अनुसार पार्टीमा आएर काम गर्न सुझाएका छन्। विघटित कार्यदलका सदस्यहरु ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका थिए।एमाले सचिव भीम आचार्यले नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न आग्रह गरेको तर ओली तयार नभएको जानकारी दिए। ‘अहिले अनौपचारिक छलफल गरेर १० बुँदे कार्यान्वयनमा लै

स्थायी कमिटी बैठक रोक्न भीम रावललगायतले गरेको प्रस्ताव ओलीले गरे अस्वीकार

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षले आग्रह गरेअनुसार स्थायी कमिटीको बैठक रोक्न अस्वीकार गरेका छन् । कार्यदलले गरेको सहमति कार्यान्वयन गरेर स्थायी कमिटी, केन्द्रीय कमिटी र संसदीय दलको बैठक राख्न भन्दै भीम रावललगायतका नेताहरू एमाले बैठक स्थलमा पुगेका थिए ।  अध्यक्ष ओलीले बैठक रोक्न अस्वीकार गरेको बैठक कक्षबाट बाहिरिएपछि रावलले जानकारी दिए । ‘पार्टी अध्यक्षलाई कार्यदलको तर्फबाट कुरा राख्न दिनुस् भनेर आग्रह गर्‍यौँ, अध्यक्षले उपस्थिति पुस्तिकामा हस्ताक्षर गर्नुस् भन्नुभयो । मैले एमाले उपा...