माओवादी नेता हरिबोल गजुरेलले अस्वीकार गरे उपराष्ट्रपति

नेकपा माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेलले उपराष्ट्रपति पद अस्वीकार गरेका छन् । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले गजुरेललाई उपराष्ट्रपति प्रस्ताव गरेपछि उनले सो पद अस्वीकार गरेका हुन् । राष्ट्रपतिमा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, अमृत बोहरा लगायत नेताहरूले इच्छा देखाएका छन् । माओवादी भागवण्डामा उपराष्ट्रपति पद परेपछि प्रचण्डले गजुरेललाई प्रस्ताव गरेका हुन् । ‘मैले अझै राजनीतिबाट विश्राम लिने सोचेको छैन । पार्टीको कुनै कार्यकारी पदमा गएर काम गर्ने सोचेको छु&

सम्बन्धित सामग्री

सिन्धुलीमा कांग्रेस-माओवादी गठबन्धन, नेकपा एससहित तीन दलको विरोध

सिन्धुली । पाँच दलीय गठबन्धनका अन्य तीन दललाई बाहिर राखेर सिन्धुलीमा प्रमुख दुई दल कांग्रेस र नेकपा माओवादी केन्द्रले ९ वटा स्थानीय तहको भागबण्डा गरेका छन् । माओवादी नेता हरिबोल गजुरेल समेतको उपस्थितिमा भएको दुई दलीय लिखित सहमतिप्रति नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाले भने आपत्ति जनाएका छन । तर, सहमति अनुसार माओवादीले आफूले […]