राजतन्त्र फर्काउन चलखेल हुँदै छ : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गलत ढंगले पार्टी कब्जा गर्न थालेपछि आफूहरू अलग भएको बताएका छन् । शनिबार बुटवलमा समाजवादी प्रेस संठगनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वर्तमान समयमा देशमा राजतन्त्र फर्काउन चलखेल भइरहेको भन्दै अब कुनै पनि हालतमा पुरानो इतिहास नदोहोरिने...

सम्बन्धित सामग्री

एकीकृत राष्ट्रिय संघर्ष समितिले राजतन्त्र फर्काउन मोरङमा आन्दोलन गर्ने

मोरङ – गणतन्त्र विस्थापन गरी राजतन्त्र फर्काउने उद्देश्यसहित एकीकृत राष्ट्रिय संघर्ष समितिले मोरङमा आन्दोलन गर्ने भएको छ। विराटनगरमा बुधबार पत्रकार सम्मेलन गर्दै समितिका अध्यक्ष बल्लभप्रसाद दाहालले चैतबाट राजतन्त्र फर्काउनका लागि आन्दोलन गरिने जानकारी दिए। अध्यक्ष दाहालले मुलुकमा राजनीतिक दल बेलगाम र छाडा हुँदै गएपछि गणतन्त्र हटाउन आवश्यक देखिएको बताए। उनले भने, ‘मुलुकमा गणतन्त्र आइसकेपछि दल […]

रुसी सेनामा गएकालाई स्वदेश फर्काउन सरकारको पहल

काठमाडौं । नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रूपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौंका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ ।  ‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो । सोही आरोपमा काठमाडौंका सन्तोष रोका र रोजल महर्जन, सिन्धुपाल्चोकका मनिष न्यौपाने, उदयपुरका हरिबहादुर विश्वकर्मा र क्षितिज गिरी, सिराहाका दीपेन परियार, काभ्रेपलाञ्चोकका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ द्रोणा डाँगी प्रहरी अनुसन्धानमा छन् ।  उनीहरू नेपाली युवालाई भिजिट भिसामा दुबई तथा नेपालबाट सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उक्त गिरोहले प्रतिव्यक्ति रु सात लाखदेखि रु ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताउँछन् ।   प्रहरीले रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता सञ्चालन गर्ने केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । परम्परागत रूपमा रहेको सम्झौताअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ ।  सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन् ।  सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ ।  ‘नेपाली युवालाई प्रलोभनमा पारी रुस पु¥याउने गिरोहको खोजीमा सरकार लागेको छ, केही पक्राउ परेका छन्,’ उनले भने, ‘सरकारले सार्वजनिक रूपमा नै युवालाई रुसी सेनामा भर्ना नहुन आग्रह गरिरहेको छ, सरकारी कामकाज, रुसको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्यलाई रुस जान रोकिएको छ ।’ सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रूपमा आह्वान गरिरहेको छ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौं विश्वविद्यालयको २९औं दीक्षान्त समारोहमा रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले प्रयास गरिरहेको बताएका थिए ।  ‘अहिले विभिन्न बाध्यताका कारण दुई सयभन्दा बढी नेपाली युवा रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ,’ उनले भनेका थिए, ‘सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हरसम्भव प्रयास गरिरहेको छ ।’  प्रधानमन्त्री दाहालले नेपालमै शिक्षा र रोजगारीका प्रशस्त अवसर रहेको उल्लेख गर्दै युवालाई स्वदेशमा नै श्रम र पसिना बगाउन अपिल गर्नुभएको छ ।  ‘नेपालमा अवसर छैन भन्ने जुन भाष्य निर्माण भएको छ, त्यसको परिणामस्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खाइरहेका छन् । म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु कि अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देशहितको पनि काम गर्न सकिन्छ,’ प्रधानमन्त्री दाहालले भन्नुभएको थियो ।  सरकारले सरकारी कामकाज, रुसी सरकारको छात्रवृत्ति तथा पेसा व्यवसायमा संलग्न भएका बाहेक अन्य सर्वसाधारण नागरिकलाई रुस यात्रा गर्नुपरेमा कन्सुलर सेवा विभागबाट ‘नो अब्जेक्सन लेटर’ लिएर मात्रै यात्रा गर्न सरकारले सबैमा अपिलसमेत गरेको छ ।  हालसम्म रुसी सेनामा भर्ती भएका ६ नेपालीको मृत्यु भएको पुष्टि भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । गोरखाका सन्दीप थपलिया, कपिलवस्तुका रुपक कार्की, पोखराका देवान राई, स्याङ्जाका पितम कार्की, दोलखाका राजकुमार रोका र इलामका गङ्गाराज मोक्तानको मुत्यु भइसकेको छ । अझै केही नेपाली युवा रुसी सेनामा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको सरकारी अधिकारीको भनाइ छ ।  सरकारले दुई मुलुकबीच सम्झौता भएर अध्ययनका लागि छात्रवृत्तिमा जानेबाहेकका सम्पूर्णलाई रुस जान रोक लगाएको छ । नेपालीहरू रोजगारी, अध्ययन, व्यवसाय तथा भ्रमणका लागि रुस जाँदै आएका छन् ।  नेपाली युवालाई आकर्षक रोजगारीको प्रलोभन देखाएर केही गिरोह अवैधरूपमा रुस लैजाने काममा सक्रिय रहेको प्रहरीले जनाएको छ । रासस

अलपत्र बागलुङ–म्याग्दी सडक निर्माणलाई गति दिइने

म्याग्दी, २७ कात्तिक । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले अलपत्र अवस्थामा रहेका बाग्लुङको गल्कोट–हरिचौर–हिल–तारा हुँदै म्याग्दी जोड्ने सडकका ठेकेदारलाई काममा फर्काउन मन्त्रालयले पहल गरिएको बताएका छन्। अर्गल सांस्कृतिक विकास मञ्चले ऐतिहासिक भुस पोल्ने पर्वका अवसरमा आइतबार ताराखोला गाउँपालिकाको अर्गलमा आयोजना गरेको कार्यक्रममा मन्त्री जुग्जालीले गलकोट ताराखोला हुँदै म्याग्दीको रुम […]

अफगानिस्तानबाट नेपाली फर्काउन पूर्ण सहयोग गरेका छौँ : अमेरिकी दूतावास

काठमाडौँ– अमेरिकाले अफगानिस्तानबाट नेपालीहरुलाई छाड्ने कार्यमा पूर्ण सहयोग गरेको जनाएको छ । नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत काबुलस्थित अमेरिकी मिसनमा कार्यरत सबै नेपालीहरूलाई अफगानिस्तान छोड्ने कार्यमा अमेरिकाले पूर्ण सहयोग गरेको जनाएको हो । आज बिहान मध्यपूर्व हुँदै पहिलो उडानमार्फत नेपाल आइपुग्नुहुने नेपालीहरूलाई स्वागत गर्न पाउँदा खुशी लागेको दूतावासले जनाएको छ । दूतावासको फेसबुकमा लेखेको छ, ‘यो […]

अफगानस्तिानबाट नेपाली फर्काउन पाकिस्तानले सहयोग गर्ने

काठमाडौं । अफगानस्तिानको काबुलमा अलपत्र नेपालीलाई स्थलमार्ग हुँदै पाकिस्तानबाट समेत फिर्ता ल्याउन सकिने भएको छ । सोमबार इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीले पाकिस्तानी विदेश मन्त्रालयसँग समन्वय गर्दै अफगान पाक स्थलमार्गबाट नेपालीहरु स्वदेश फर्कन पाउने व्यवस्था मिलाइएको जनाएका हुन् । तालिवानहरुले सत्ता कब्जा गरेपछि हाल अफगाननिस्तानबाट व्यवसायिक उडान अन्तराष्ट्रिय उडान अवरुद्ध छ । ‘अफगानस्तिानको जालालावाददेखि पाकिस्तानको […]

जसपालाई दर्ताअघिकै अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सुनुवाई हुँदै

जनता समाजवादी पार्टी(जसपा)लाई दर्ता अगाडिको अवस्थामा फर्काउन माग गरिएको रिटमाथि सोमबार सुनुवाई हुने भएको छ। जसपाको एकता प्रक्रिया नै त्रुटि रहेकाले एकता अघिकै अवस्थामा फर्काउन माग गर्दै दायर गरिएको उक्त...

अनि मेस्सीलाई सन्याश तोडेर फुटबलमा फर्काउन अर्जेन्टिना एकजुट भयो…

‘मेरो भागमा अर्जेन्टिनाका लागि उपाधि जित्न लेखेको रहेनछ’ कोपा अमेरिका २०१६ को फाइनलमा चिलीसँग पराजित भएपछि लियोनल मेस्सीले भावुक हुँदै अन्तर्राष्ट्रिय फुटबलबाट सन्याशको घोषणा गर्दा विश्व फुटबल ‘स्तब्ध’ भएको थियो। मेस्सी डाक्को छाडेर रोएका थिए।  लगातार तेस्रो वर्ष फाइनलमा पराजित भएपछि ३० वर्षका (त्यतिबेला) मेस्सीमा एकपछि अर्को निराशा थपिनु अस्वभाविक थिएन। २ वर्षअघि विश्वकपको फाइनल […]

विदेशी नागरिक फर्काउन चार्टर्ड उडान

अमेरिकी नागरिकलाई स्वदेश फिर्ता गर्न आइतबार चार्टर्ड उडान गरिएको छ । नेपालस्थित अमेरिकी दूतावासको अनुरोधमा काठमाडौं–दोहा हुँदै अमेरिकाको उडान भएको हो ।कतार एयरवेजमार्फत आइतबार राति ८ः४५ बजेको उडानबाट २ सय १० अमेरिकी नागरिकसहित ४४ जना युरोपियन नागरिक स्वदेश फिर्ता भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । यसरी स्वदेश फिर्ता हुनेमा पर्यटक र कूटनीतिक नियोगका […]

नेपाल समूहको अल्टिमेटम सकियो, सिंहदरबारमा सांसदहरू भेला हुँदै

काठमाडौं :  नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको अल्टिमेटम सकिएको छ। आइतबार साँझ बसेको उक्त समूहका सांसदहरूको बैठकले पार्टी संगठनलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउन भन्दै ओलीलाई आज बिहान ९ बजेसम्मको अल्टिमेटम दिएको थियो।तर, ९ बजेसम्म ओली पक्षबाट कुनै सकारात्मक पहल नभएकाले अब राजीनामा दिनु नै आफूहरूको अन्तिम विकल्प हुने उक्त समूहका सांसदहरूले बताएका छन्‌।नेपाल समूहकी सांसद पवित्रा निरौला खरेलले संसदहरू संसद सचिवालय सिंहदरबा

विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’

विरासत फर्काउन एक हुँदै कोइराला परिवार, शेखरले भने- ‘कांग्रेसलाई दह्रो बनाउनु छ’ महेश्वर गौतम 10 mins ago 0 20/11/2018 काठमाडौं। नेपाली कांग्रेसभित्र १३औं महाधिवेशनपछि दोस्रो वरीयतामा झरेका कोइराला परिवारका नेता फेरि एकपटक १४औं महाधिवेशनबाट विरासत फर्काउन अघि बढेका छन् । हाल कोइराला परिवारबाट कांग्र…