चोक मिचेर बनाइएको खुड्किला भत्काइयो

भक्तपुर नगरपालिकाले नगरको जेल्लामा सार्वजनिक चोक मिचेर व्यक्तिले बनाएको खुड्किला भत्काइ दिएको छ ।...

सम्बन्धित सामग्री

आगो ताप्न चोक चोकमा बालियो धुनी

अत्यधिक जाडो बढेर जनजीवन कष्टकर बनेपछि रौतहट सदरमुकाम गौरको चोक चोकमा धुनी बालिएको छ ।गौर नगरपालिकाको व्यवस्थापनमा सदरमुकामको मुख्य सबै चोकमा आज शुक्रबारदेखि दाउरा बालिएको हो।...

चोक-चोकमा चटपटे

स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले भन्नुभयो । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिनुभएको थियो । जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा […]

सुरुङ मार्गको अध्ययन गर्दै बेथान चोक

काभ्रेको बेथान चोक गाउँपालिकाले चालु आर्थिक वर्षमा एक सुरुङ मार्गको सम्भाव्यता अध्ययन थाल्ने भएको छ । कम समयमा प्रदेश राजधानी हेटौंडा र गाउँपालिका केन्द्र जोड्दै काभ्रेको पनौती नगरपालिका पुग्ने गरी बेथान चोकले सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययनको योजना ल्याएको हो ।उक्त सुरुङ मार्गको सम्भाव्यता अध्ययनको लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । गाउँपालिका प्रमुख भगवान अधिकारीको नेतृत्वमा गाउँसभाबाट सुरुङ मार्ग निर्माणको लागि सम्भाव्यता अध्ययन गर्न स

खेसरहिया बजारको नाम अब ‘श्रीराम चोक’ भयो : प्रभु साह

गौर- नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री प्रभु साहले माधव नारायण नगरपालिकाको खेसरहियामा विकास भइरहेको बजारको नाम श्रीराम चोक घोषणा गरेका छन् । गत वर्ष गोली हानी हत्या गरिएका पुजारी श्रीराम साहको स्मृतिमा खेसरहियामा निर्मित हनुमान मन्दिर र धर्मशालाको उद्घाटन गर्दै पूर्वमन्त्री साहले सो चोकलाई श्रीराम चोक र श्रीराम बजारको रुपमा अगाडि बढिरहेको बताए […]

तौलिहवा बजारको चोक-चोकमा एन्टिजेन परीक्षण क्याम्प

कोरोना संक्रमणको तेश्रो भेरिएन्ट तीव्ररुपमा बढीरहेका बेला कपिलवस्तुको तौलिहवा बजारको चोक चोकमा एन्टिजेन परीक्षण क्याम्प सुरु गरिएको छ।...

चावहिल चोक र मित्रपार्कमा बन्ने भयो आकाशे पुल

काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरिएको छ ।  आइतवार काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको चावहिल चोक र मित्रपार्कमा आकाशे पुलको शिलान्यास गरेका हुन् ।  पुल शिलान्यास गर्दै मेयर शाक्यले आकाशे पुल निर्माणपछि ट्राफिक जामको समस्या कम हुने बताए ।  उनले स्थानीयवासीको मागअनुसार पुल शिलान्यास गरिएको र स्थानीयको साथ रहेमा समय अगावै निर्माण कार्य सम्पन्न हुने बताए ।  ‘काठमाडौं महानगरपालिकामा ट्राफिक जामको समस्या धेरै छ । जहाँ गयो त्यहीँ ट्राफि...

खोटाङमा मानवअधिकार चोक

खोटाङ : खोटाङमा मानवअधिकार चोक बनेको छ। जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ दिक्तेल बजारस्थित सिँचाइ गेट चोकलाई मानव अधिकार चोक नामकरण गरिएको हो।नगरको निर्णय अनुसार ७३ औँ अन्तरराष्ट्रिय मानव अधिकार दिवस तथा महिला हिंसा विरुद्धको १६ दिने अभियानको समापनका कार्यक्रमको अवसरमा शुक्रबार उक्त चोकलाई मानव अधिकार चोक घोषणा गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले जानकारी दिए।

दिक्तेलमा मानवअधिकार चोक

खोटाङ- खोटाङको दिक्तेलबजारस्थित जलश्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालयको गेटअगाडिको चोकलाई मानवअधिकार चोक घोषणा गरिएको छ । ७३औं अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवशरमा शुक्रबार सो स्थानलाई मानव अधिकार चोक घोषणा गरिएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले सो चोकलाई मानव अधिकार चोक घोषणा गरेका हुन् । राष्ट्रिय मानवअधिकार प्रदेश १ शाखा कार्यालय दिक्तेलको […]

काठमाडौंका चोक बने डम्पिङसाइट(फोटोफिचर)

काठमाडौं महानगरपालिकाले फोहोर नउठाइदिँदा काठमाडौंका हरेक चोक डम्पिङसाइट बनेको छ । २५ दिनयता फोहोर उठ्न नसक्दा अहिले काठमाडौंका सडक र चोक दुर्घन्दित बनेको छ । हिँडडुल गर्न समेत समस्या भएको...

समुदायमै संक्रमण फैलिएपछि इनरुवाको महेन्द्र चोक सिल

जिल्ला प्रशासन कार्यालय सुनसरीले संक्रमणको रोकथाम र नियन्त्रणको लागि महेन्द्र चोक सिल गरेको जनाएको छ।...