चोक-चोकमा चटपटे

स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उहाँले भन्नुभयो । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिनुभएको थियो । जिल्लाको सदरमुकाम सिन्धुलीमाडी क्षेत्रका चोक–चोकमा […]

सम्बन्धित सामग्री

कमलामाईको चोक–चोकमा चटपटे

१ कात्तिक, सिन्धुली  ।  स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । ‘दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,’ उनले भने । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटिएको थियो । जिल्लाको […]

चोक–चोकमा चटपटे

कमलामाई (सिन्धुली), १ कात्तिक । स्वादिलो चटपटेले जमुना तामाङको भोक मात्रै मेटाउँदैन । खान नपाउँदा तलतलै लाग्छ । “दिनमा एक पटक नखाई चित्तै बुझ्दैन, तलतल लागिरहन्छ,” उनले भने । तामाङ हिजो मङ्गलबार सिन्धुलीको कमलामाई नगरपालिका–५ मधुटार र वडा नं ६ को गैरीबजारलाई जोड्ने पुल छेवैमा रहेको समिरा सुब्बा टिकटिक भाइरल चटपटे पसलमा भेटेका थिए । […]

‘चना चटपटे’ बेच्ने मात्र काम लाग्ने घोषणापत्र

आउँदो मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुने तय भैसकेपछि राजनीतिक दल र तिनका उम्मेदवारहरु घोषणापत्रको तयारीमा लागेका छन् । हरेक निर्वाचनमा बन्ने घोषणापत्र निर्वाचन सकिएपछि ‘चना चटपटे’ बेच्न मात्र काम लागेको छ । यसै सन्दर्भमा मुलुकको विकासका लागि निर्वाचनमा उठाउनुपर्ने र कार्यान्यन गर्नैपर्ने केही मुद्दाहरुलाई आजको आलेखको विषय बनाउँदै यसर विस्तारमा व्याख्या गरेको …

ललितपुरमा ठेलामा पानीपुरी–चटपटे र फलफूल बेच्न रोक

ललितपुर – ललितपुर महानगरपालिकाले फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको छ । हैजा फैलिने उच्च जोखिमलाई मध्यनजर गर्दै महानगरले आज आइतवारदेखि गाडीमा माइकिङ गरेरै फुटपाथमा पानीपुरी र चटपटे बेच्न रोक लगाएको हो । हैजाको जोखिम कोरोना महामारीको जस्तै डर लाग्दो हुने भएकाले बेलैमा सचेत रहन यो काम सुरु गरेको महानगरका नगर प्रहरी प्रमुख सीताराम हाछेँथुले जानकारी दिनुभयो । उहाँका अनुसार आजदेखि सुरु गरिएको माइकिङ महानगरका २९ वटै वडामा एक हप्तासम्म गरिनेछ । माइकिङमा हैजा कसरी लाग्छ ? यसबाट बच्न के&...

पानीपुरी र चटपटेमा प्रतिवन्ध लगाएको हैन– ललितपुर महानगर

ललितपुर- हैजाको जोखिम बढेकाले ललितपुर महानगरले पानीपुरी र चटपटे बिक्रीमा कडाई गरेको छ। दूषित पानीको प्रयोग गरेर बनाइएको पानीपुरी र चटपटे खाँदा झाडापखाला र हैजाको जोखिम थप बढ्ने भएकाले यसको बिक्री वितरणमा कडाइ गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले देशसञ्चारलाई जानकारी दिए। पानीपुरी र चटपटेमा प्रतिबन्ध लगाएको नभई स्वास्थ्यलाई मध्यनजर गर्दै शुद्ध बनाएर बेच्न […]

जापानबाट फर्किएर चटपटे र पानीपुरीको व्यापार, मासिक लाख बढी आम्दानी

कोभिड संक्रमणपछि जापानबाट फर्किएर आएका युवाले समेत आफ्नो जीविकाको स्रोत चटपटे र पानीपुरी व्यवसायलाई बनाएका छन् । जाँगर भए स्वदेशमै पसिना बगाएर इज्जतको रोटी खान सकिने यस्ता व्यवसायीहरू बताउँछन् ।

बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध

सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ । बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो ।

बेनीमा चटपटे बेच्‍न प्रतिबन्ध

सदरमुकाम बेनीमा चटपटे बिक्रीमा प्रतिबन्ध लगाइएको छ। बेनी नगरपालिकाको कार्यालयले बजारमा चटपटे बिक्री गर्न रोक लगाएको हो। स्वास्थ्यमा प्रतिकूल असर

सटरमा पानीपुरी र चटपटे

पानीपुरी चटपटे भन्नेबित्तिकै धेरैले ठेलामा राखेर बेचिने फुटपाथे खानेकुरा बुझ्छन् । काठमाडौंमाचलनपनि यस्तै छ । चटपटे रुचाउनेहरूसडकछेउका ठेलापसलपुग्छन् ।