ओमान र अमेरिकाविरुद्धको खेल कठिन हुनेछ : कप्तान मल्ल

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले ओमान र अमेरिकाविरुद्धको खेल निकै कठिन हुने बताएका छन् । टियु क्रिकेट मैदानमा त्रिकोणात्मक एकदिवसीय सिरिज अघिको अन्तिम अभ्यासपछि सञ्चारकर्मीसँग कुरा गर्दै मल्लले बलियो र अनुभवी टिमविरुद्ध नतिजा निकाल्न कठिन हुनसक्ने बताएका हुन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले यसै महिना ओमान र अमेरिकासँग त्रिकोणात्मक एकदिवसीय […]

सम्बन्धित सामग्री

कठिन समयमा कप्तान रोहितको महत्वपूर्ण अर्धशतक

काठमाडौं (हाम्रो खेलकुद) – खराब सुरुवात गरेपनि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरेपछि नेपालले पहिलो एकदिवसिय अभ्यास खेलमा दिल्ली डिस्टिक जिल्ला एसोसियनसनविरुद्ध सम्हाल्लिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ३० ओभरमा ४ विकेट गुमाउँदै १ सय २० रन बनाएको छ । कप्तान रोहित पौडेल ९४ बल खेल्दै ६५ रनमा क्रिजमा छन् । उनलाई […]

गेटाफेमाथि रियलको कठिन जित

काठमाडौँ – इडर मिलिटाओको निर्णायक गोलमा रियल म्याड्रीडले स्पेनिस ला लिगामा गेटाफेलाई १-० ले पराजित गरेको छ । शनिबार राति खेलको तेस्रो मिनेटमा बनाएको अग्रता जोगाउदै रियलले महत्त्वपूर्ण तीन अंक जोडेको हो । कप्तान करिम बेन्जेमा चोटका कारण मैदान बाहिर रहदा रियलले कठिन जित निकाल्यो । ८ खेलबाट २२ अंक जोडेको रियल शीर्ष स्थानमा छ […]

हार्दिकको सानदार ब्याटिङमा राजस्थानलाई कठिन लक्ष्य

एजेन्सी – कप्तान हार्दिक पान्ड्याको सानदार ब्याटिङमा गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को २४ औं खेलमा राजस्थान रोयल्सलाई १ सय ९३ रनको कठिन लक्ष्य दिएको छ । डिवाई पाटिल स्पोर्ट्स एकेडेमी मुम्बईमा टस हारेर ब्याटिङ थालेको गुजरातले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९२ रन बनायो । हार्दिक पान्ड्या ५२ बलमा ८ […]

‘नेपाली क्रिकेट  कठिन समयमा छ’

नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछानेले कठिन समयमा नेपालको क्रिकेट गुज्रिरहेको बताएका छन् । क्रिकइन्फोसँग मंगलबार कुराकानी गर्दै कप्तान लामिछानेले सबैको सहयोग हुँदा वर्तमान विवाद सुल्झाउन सकिने पनि...

नेपालविरुद्ध खेलअघि यसो भन्छन् भारतीय कप्तान र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल विहीबार दशरथ रंगशालामा हुँदैछ । त्यसको एक दिन अघि बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै कप्तान सुनिलले भने, ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । […]

नेपालसँग फुटबल खेल्न सँधै कठिन हुन्छ :भारतीय कप्तान क्षेत्री

काठमाडौं । नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् ।उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् । उनले आफूले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए […]

भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

१६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेको बताए । तर नेपालको टिमबाट को खेल्दैछ भन्नेले धेरै अर्थ नराख्ने भन्दै उनले भने, ‘नेपालसँग खेल्नु सधैं कठिन […]

‘नेपाल कठिन प्रतिद्वन्द्वी’

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेल भारतका लागि कठिन हुने बताएका छन् । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानीका क्रममा कप्तान सुनिलले यस्तो बताएका हुन् । सुनिलले यस कठिन परिस्थितिमा मैत्रीपूर्ण खेल आयोजना गरेकोमा नेपाललाई धन्यवाद पनि दिए । ‘मैत्रीपूर्ण खेल खेल्न पाउन सहज थिएन । यस्तो अवस्थामा […] The post ‘नेपाल कठिन प्रतिद्वन्द्वी’ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.