भारतीय कप्तान क्षेत्री भन्छन् : नेपालविरुद्ध खेल्न सधैं कठिन हुुन्छ

१६ भदौ, काठमाडौं । भारतीय फुटबल टिमका कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल्न सधैं कठिन हुने बताएका छन् । बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अघि आयोजित पत्रकार सम्मेलनमा क्षेत्रीले आफूले खेलेका धेरै खेलाडी नेपालको टिममा नरहेको बताए । तर नेपालको टिमबाट को खेल्दैछ भन्नेले धेरै अर्थ नराख्ने भन्दै उनले भने, ‘नेपालसँग खेल्नु सधैं कठिन […]

सम्बन्धित सामग्री

टी२० भिडन्तः दोस्रो म्याच पनि जित्यो भारतले

भारतीय कप्तान रोहित शर्माले अघिल्लो म्याचजस्तै खासै केही गर्न सकेनन् । उनी एक बल खेलेर शून्यमै आउट भए ।

भारतको लगातार २ विकेट, ओपनर ब्याट्सम्यानले कटाए अर्धसतक

पाकिस्तानबिरुद्ध भारतलाई पहिलो झट्का लागेका छ। भारतीय कप्तान रोहीत शर्मा १६ ओभरमा ११८ रन बनाएर आउट भएका हुन्।...

किन भइरहेको छ भारतीय कप्तान रोहित शर्माको प्रशंसा ?

गुवाहाटी । गुवाहाटीमा भएको पहिलो एकदिवसीय क्रिकेटमा भारतले श्रीलंकालाई ६७ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको भारतले ३ सय ७४ रनको विशाल लक्ष्य दिएको थियो । जवाफमा श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट

भारतीय कप्तान राेहित शर्मा काेराेना सङ्क्रमित

काठमाण्डाै – भारतीय टेस्ट क्रिकेट टोलीका कप्तान रोहित शर्मालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।  टेस्ट क्रिकेट खेल्न इङ्ल्यान्ड पुगेका शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको र इङ्ल्यान्डसँगको खेल गुमाउन सक्ने शङ्का गरिएको क्रिक इन्फोले जनाएको छ । रोहित अहिले होटलको आइसाेलेशनमा रहेका छन् ।  इङ्ल्यान्डमा लेस्टरसायरसँगको अभ्यास खेलको तेस्रो दिन आज गरिएको परीक्षणमा रोहितमा सङ्क्रमण पुष्टि भएको र आउँदो जुलाई १ तारिखदेखि हुने टेस्टमा सहभागी नहुने सम्भावना रहेको खबरमा उल्लेख छ । यसअघि रविचन्द्रन आश्विनमा पनि कोरोन...

भारतीय कप्तान सुनिलको नेपाल सम्बन्ध

प्रकाश तिमल्सिना, काठमाडौं भारतीय फुटबल टोलीका कप्तान सुनिल क्षेत्री जति पटक नेपाल आउँछन् हरेक पटक उनले नेपालसँगको सम्बन्धको बारेमा जवाफ दिनुपर्ने हुन्छ । यसपटक पनि उनले सोहि प्रश्नबाट जोगिन सकेनन् । नेपाल आउँदा भावनात्मक रुपमा कस्तो सोच्नु हुन्छ भन्ने प्रश्नको जवाफमा सुनिलले भने, ‘पहिला त म माफी चाहन्छु । राम्ररी नेपाल बोल्न आउँदैन । बुझ्न […]

नेपालविरुद्ध खेलअघि यसो भन्छन् भारतीय कप्तान र प्रशिक्षक

काठमाडौं (हाम्रो खेलकुद)– भारतीय फुटबल टोलीका प्रशिक्षक इगोर स्टिमाच र कप्तान सुनिल क्षेत्रीले नेपालविरुद्ध खेल सहज नहुने बताएका छन् । नेपाल र भारतको राष्ट्रिय फुटबल टोलीबीच हुने दुई मैत्रीपूर्ण खेलको पहिलो खेल विहीबार दशरथ रंगशालामा हुँदैछ । त्यसको एक दिन अघि बुधबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै कप्तान सुनिलले भने, ‘नेपालसँग खेल्न सधै कठिन हुन्छ । […]

नेपालसँग फुटबल खेल्न सँधै कठिन हुन्छ :भारतीय कप्तान क्षेत्री

काठमाडौं । नेपाल र भारतबीच विहीबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ । सो खेल हुन अघिल्लो दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा भारतीय कप्तान सुनिल क्षेत्रीले नेपाली फुटबल टिम बलियो रहेको प्रतिक्रिया दिएका छन् ।उनले नेपालसँग खेल्नुसँधै कठिन हुने बताएका छन् । उनले आफूले घरेलु मैदानमा नेपालसँग खेल्नु कठिन हुने भन्दै भोलिको खेललाई सहज रुपमा नलिने बताए […]

कोहली बने सर्वाधिक डक आउट हुने भारतीय कप्तान

एजेन्सी – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली टेस्ट क्रिकेटमा सर्वाधिक डक आउट हुने (शून्यमा आउट हुने) भारतीय कप्तान बनेका छन् । शुक्रबार कोहली इंग्ल्यान्डसँग पहिलो टेस्ट खेलमा गोल्डेन डक आउट हुन पुगेका थिए । कोहली टेस्ट कप्तानको रुपमा नवौं पटक डक आउट भएका हुन् । जुन भारतीय क्रिकेटबाट टेस्टमा सर्वाधिक डक आउट हुने कप्तान बनेका छन् […]

भारतीय कप्तान कोहली टेष्ट क्रिकेटको शीर्षस्थानमा

एजेन्सी । टेष्ट क्रिकेटको ब्याट्सम्यानमा शीर्ष स्थानमा भारतीय कप्तान विराट कोहली उक्लिएका छन् ।