रुसद्वारा कृष्ण सागरमा डुबेको मोस्कवा युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक

काठमाडौं– युद्धपोत मोस्कवा कृष्ण सागरमा डुबेयता रुसले पहिलोपटक युद्धपोतका जहाजीहरुको तस्वीर सार्वजनिक गरेको छ । रुसको रक्षामन्त्रालयले कृष्ण सागरस्थित क्राइमियाको बन्दरगाह शहर सेभास्टोपोलमा जहाजीहरुले परेड खेलिरहेको तस्वीर तथा भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मोस्कवा युद्धपोतका जहाजीहरुलाई भेट्न रुसी नौसेनाका प्रमुख एडमिरल निकोलाई येभमेनोभ सेभास्टोपोल पुगेका थिए । येभमेनोभले […]