क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद

सिमकोट – जिल्लाको मध्य क्षेत्रको सर्केगार्ड गाउँपालिकाको हिमज्योति बहुमुखी क्याम्पसले आफ्नो नाममा जग्गा खरिद गरेको छ। क्याम्पसको नाममा जग्गा नभएकोले आन्तरिक श्रोतको व्यवस्थापन गरी जग्गा खरिद गरिएको हो। उक्त क्याम्पसका प्रमुख नेत्रलाल हमालका अनुसार क्याम्पसको नाममा १८ रोपनी जग्गा खरिद गरेको छ। २०७० सालमा सामुदायिक क्याम्पस स्थापना भएको हो। आफ्नो नाममा जग्गा नभएको कारण त्रिभुवन […]

सम्बन्धित सामग्री

योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणका लागि जग्गा खरिद सुरु

‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् ।जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट रु सात करोड  रकम प्राप्त भएको षडानन्द नगरपालिकाका प्रमुख सरेन्द्रकुमार उदासले जानकारी दिए । उनले भने,  “योगमाया आयुर्वेद विश्वविद्यालय निर्माणक

योगमाया आयुर्वेद विश्वविद्यालयका लागि जग्गा खरिद सुरु

भोजपुर – ‘योगमाया आयुर्वेद विश्वविद्यालय’ निर्माणका लागि दुई सय रोपनी भन्दा बढी जग्गा प्राप्त भएको छ । सङ्खुवासभाको खाँदबारी नगरपालिका–९ ढुङ्गाविसौना र षडानन्द नगरपालिका–६ बट्टार क्षेत्रबाट दुई सय रोपनी नौ आना तीन पैसा दुई दाम जग्गा विश्वविद्यालयको नाममा स्थानीयले पास गरिदिएका छन् । जग्गा खरिद प्रक्रियाका लागि संघीय सरकारबाट रु सात करोड रकम प्राप्त भएको […]

कर्मचारी सञ्चयकोषद्वारा जग्गा खरिद सापटीकर्जा सुरु, ५० लाखसम्म दिने

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका  सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् । कोषले सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित् गर्न जग्गा खरिद सापटी कर्जा सुरु गरेको कोषका प्रवक्ता दामोदरप्रसाद सुवेदीले जानकारी दिए । जग्गा खरिद सापटीको अधिकतम सीमा धितो मूल्याङ्कनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको सुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्

घरमै बसेर जग्गा खरिद बिक्री गर्न अभ्यास सुरु

भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु  गरेको छ।   आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने। उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ।  यसअघि अनलाइन प्रणालीमा नज...

साउदी राजधानी रियादमा सरकारले दूूतावासका लागि जग्गा खरिद गर्दै

काठमाडौं। साउदी अरेबियाको राजधानी रियादमा नेपाल सरकारको नाममा जग्गा खरिद गर्न लागिएको छ। साउदीका लागि नेपाली राजदूत डा. महेन्द्रप्रसाद सिंह राजपुतले जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारी दिएका हुन्। जग्गा नेपालले साउदी सरकारसँग जी-टू-जी माध्यमबाट खरीद गर्न लागेको उनले बताए। रियादस्थित ८ वर्ग कि.मी. क्षेत्रफलको कूटनीतिक क्वाटरभित्र जग्गा किन्न लागिएको हो। सो स्थानमा हाल ७५ देशका दूतावास छन्।