घरमै बसेर जग्गा खरिद बिक्री गर्न अभ्यास सुरु

भूमि व्यवस्थापन विभागले घरमै बसेर सेयर खरिद बिक्री गरे झैं जग्गा खरिद बिक्री तथा कारोबार गर्न सक्ने अभ्यास सुरु  गरेको छ।   आगामि वर्षदेखि देशको कुनै ठाउँबाट यो प्रणाली सुरु गरी एक दुई वर्षमै देशभर लागु गर्ने भूमि व्यवस्थापन विभागका महानिर्देशक शेषनारायण पौडेलले बताए। ‘आगामि आर्थिक वर्षभित्र देशको न कुनै ठाउँमा यो प्रणाली लागु गर्छौं,’ पौडेलले भने। उक्त प्रणालीलाई अघि बढाउन विभागले बुधबारदेखि देशका १ सय २६ वटै मालपोत कार्यालयमा अनलाइन प्रणाली प्रारम्भ गरेको छ।  यसअघि अनलाइन प्रणालीमा नज...

सम्बन्धित सामग्री

ललिता निवास जग्गा प्रकरणः कर्मचारीलाई किर्ते मुद्दा नेतालाई उन्मुक्ति !

काठमाडौं । ललिता निवासको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा मुछिएका तल्लो तहका कर्मचारीलाई मात्र किर्ते मुद्दा दर्ता गर्ने तयारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर केही सीमित तल्लो तहका कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको […]

ललिता निवास जग्गा प्रकरणः राजनीतिक दलका नेतालाई उन्मुक्ति !

ललिता निवासको सरकारी जग्गा खरिद बिक्री प्रकरणमा मुछिएका तल्लो तहका कर्मचारीलाई मात्र किर्ते मुद्दा दर्ता गर्ने तयारी भएको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले राजनीतिक दलका नेता तथा उच्च तहका कर्मचारीलाई छाडेर केही सीमित तल्लो तहका कर्मचारी र संलग्न जग्गा कारोबारीलाई मात्रै सरकारी छाप दस्तखत किर्ते अभियोगमा मुद्दा चलाउने तयारी गरेको हो।‘ललिता निवासको जग्गा वितरण तथा भोगचलन गर्नेविरुद्ध किर्ते प्रकरणमा मुछिएका राजनीतिक दलका नेताहरूलाई अभियोग नचल्न सक्छ। उच्च कर्मचारीहरूल

काठमाडौँमा स्मार्ट सिटी : काम सुरु नभई म्याद सकियो

काठमाडौँ उपत्यकामा प्रस्तावित चारवटा  स्मार्ट सिटीको निर्माणका लागि रोक्का गरिएको जग्गाको रोक्का म्याद सकिएको छ । निर्माण सुरु नहुँदै जग्गा रोक्काको म्याद सकियो हो । करिब तीन वर्षदेखि जग्गा रोक्का गरिए पनि स्मार्ट सिटीको निर्माण कहिलेदेखि सुरु हुने भने अझै टुङ्गो लाग्न सकेको छैन । व्यवस्थित र सूचना प्रविधियुक्त पूर्वाधारसहितको आधुनिक सहरलाई स्मार्ट सिटी भन्ने गरिएको छ ।मन्त्रिपरिषद्को २०७५ असार ५ गते बसेको बैठकले स्मार्ट सिटी निर्माणका लागि प्रस्तावित क्षेत्रमा जग्गा खरिद बिक्री तथा कि

६५ स्थानबाट अनलाइनमार्फत जग्गा खरिद–बिक्री गर्न सकिने

देशभरका ६५ स्थानबाट अनलाइन माध्यमबाटै जग्गा खरिद–बिक्री गर्न सकिने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभाग अन्तर्गतका ६५ स्थानका मालापोत कार्यालयबाट ‘भू–सेवा केन्द्र’ अर्थात पब्लिक एक्सेस मोडल (पाम) सञ्चालनमा आएको प्रवक्ता गुरुदत्त सुवेदीले जानकारी दिए ।

जग्गा पास अनलाइनबाटै

देशभरका १ सय २६ वटै मालपोत कार्यालयबाट भूअभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत जग्गा रजिस्ट्रेसन पास हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आज (साउन १) बाट अनलाइनमार्फत जग्गा खरिद–बिक्री गर्न सकिने भएको हो ।

सार्वजनिक जग्गा खरिद-बिक्री गर्ने ६ जना जेल चलान :: Pahilopost.com

गाईघाटः सगरमाथा राजमार्गअन्तर्गत सप्तरीको कद्माहा हुँदै उदयपुरको गाईघाट जोड्ने त्रियुगा नगरपालिका–३ मोतिगडामा पर्ने गाईघाट कद्माहा सडकखण्डको सार्वजनिक जग्गा बिक्री गर्ने र खरीदकर्तासहित छ जनालाई मंगलबार पुर्पक्षको लागि थुनामा पठाइएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार प्रहरी हिरासतमा राखेर अनुससन्धान भइरहेको र मंगलबार जिल्ला अदालत उदयपुरको आदेशअनुसार पुर्पक्षका लागि कारागार

नयाँ सहर बन्ने ठाउँमा जग्गा खरिद बिक्री पनि गर्न पाइन्छ, तर कस्तो अवस्थामा?

सरकारले उपत्यकाका विभिन्न ठाउँमा नयाँ सहर बनाउने बनाउने भनेर निर्णय गरेसँगै उपत्यका विकास प्राधिकरणले उक्त स्थानहरुमा जग्गा कित्ताकाट गर्न रोक लगाउने निर्णय गरेको छ। नयाँ सहर बन्ने ठाउँमा जग्गा एकिकरण गरी सहरी संरचना निर्माण पछि मात्र त्यसरी कित्ताकाट गर्नपर्ने भन्दै प्राधिकरणले रोक लगाएको थियो। तर निश्चित सिमा भन्दामाथिका जग्गा भने कित्ताकाट गर्न उक्त निर्णयले कुनै…

सगरमाथा आरोहण अनुमतिमा रेकर्ड ब्रेक   - Karobar National Economic Daily

इलामको माई नगरपालिकाले ४ हजारको जग्गा पास गर्न २ हजार राजस्व लिएको पुष्टि भएको छ । नगरपालिका वडा नम्वर ९ को कार्यालयले चार आना एक पैसा तीन दाम जग्गा खरिद बिक्री गर्नका लागि २ हजार राजस्व लिएको पुष्टि भएको हो । माई नगरपलिका वडा नम्वर ३ का दिलबहादुर राईसँग रजिष्ट्रेशन पासका लागि नगरपालिकाले घरबाटो सिफारिसका […]