पुर्जा र मोठ श्रेस्ता हेरी जग्गा खरिद गरेको हुँ, नियमानुसार राजश्व पनि तिरेको छुः मीनबहादुर गुरुङ

काठमाडौं, ७ भदौ । ललिता ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका व्यवसायी मीनबहादुर गुरुङले आफूले जग्गाधनी पुर्जा र मोठ श्रेस्ता हेरी व्यक्तिबाट जग्गा खरिद गरेको बताएका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) लाई दिएको बयानमा उनले नियमअनुसार राजश्व तिरेर व्यक्तिसँग जग्गा खरिद गरेको बताएका हुन् । ‘म र मेरो परिवारले जग्गाधनी पुर्जा र मोठ […]

सम्बन्धित सामग्री