मतदान गर्न भारतबाट घर फर्किएका व्यक्ति मृत भेटिए

३ मंसिर, डोटी ।  डोटीको जोरायल-३ मा एक जना पुरुष मृत फेला परेका छन् । जोरायल गाउँपालिका-३ तोडेगडा घर भएका अन्दाजी ६० वर्षका हिरालाल ओली सोही गाउँपालिका -३ चन्कट्टे नजिकै सेरी बर्बरा खेतको बीच बाटोमा मृत भेटिएका उनका साला लालबहादुर थापाले जानकारी दिए । इलाका प्रहरी कार्यालय जोरायलका प्रहरी नायब निरीक्षक गंगाराम टमाटा नेतृत्वको टोली […]

सम्बन्धित सामग्री

मतदान गर्न गएका वृद्ध नालीमा मृत भेटिए

इलाम :  झापाको माईधारबाट इलामको महमाई मतदान गर्न हिडेका एक बृद्ध आइतबार दिउँसो २ बजे माई – ७ कपरसुक्काको निर्माणधीन सडक नालीमा मृत भेटिएका छन्।शनिबार साँझबाट बेपत्ता भएका माई-६ काबेलीटार स्थायी घर भइ माईधार बस्दै आएका-६९ वर्षीय नर बहादुर मग्राती मगरको शव स्थानीय पैदलयात्रीले अपरान्ह देखेका थिए।मतदान गर्न भन्दै बिर्तामोडबाट शनिबार रिजर्व बसमा आएका मगर बस कलकत्ते जाने भएपछि लक्ष्मीबाँधमा ओर्लिएको जानकारी पाएको मृतकका छोरा रमेश मगरले जानकारी दिए। मृतक मगरको सर्जिमिन मचुल्का गरि पोस्टमार्

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन्।  जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका...

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

काठमाडौं । सोलुखुम्बुमा एक जना मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान […]

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य …

सोलुखुम्बुमा सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

जिल्लाको नेचासल्यान गाउपालिका-४ स्थित फुर्के सामुदायिक बन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउमा मृत भेटिएका हुन्।...

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

३ मङ्सिर, सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । जिल्लाको नेचासल्यान गाउँपालिका-४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन् । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका रायलाई […]

मतदान अधिकृत मतदान केन्द्रको कोठामा मृत भेटिए, अनुसन्धान गर्दै प्रहरी

काठमाडौंः एक जना मतदान अधिकृत मृत फेला परेका छन्। सोलुखुम्बु, नेचासल्यान गाउँपालिका-४ फुर्के सामुदायिक वन उपभोक्ता समुह मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटिएका सर्लाही हरिपुरुवा नगरपालिका-६ घर भई हाल सोलुखुम्बु नेचासल्यान गाउँपालिका-५ स्थित आयुर्बेदिक अस्पतालमा कार्यरत ५६ वर्षीय बिल्टु राय मृत भेटिएको प्रहरीले जानकारी दिएको छ। सोही मतदान केन्द्रको कोठामा शनिबार…

सुतेकै ठाउँमा मृत भेटिए मतदान अधिकृत

काठमाडौं : सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–५ मा  एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत अवस्थामा फेला परेका छन्। सर्लाहीको हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भई फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय शनिबार बिहान सुतेकै ठाउँमा मृत भेटिएका हुन्।गएराति मतदान केन्द्रमै सुतेका राय आज बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय सोलेखुम्बुका प्रहरी निरीक्षक एवं सूचना अधिकारी रामकिशोर साहले जानकारी दिए।रा

सोलुखुम्बुको फुर्के मतदान केन्द्रमा खटिएका एक मतदान अधिकृत मृत भेटिए

सोलुखुम्बु - सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–४ मा एक मतदान अधिकृत सुतेकै ठाउँमा मृत भेटिएका छन् । फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) सुनिल जङ्ग शाहका अनुसार मतदान केन्द्रमै सुतेका राय बिहान ४ बजे अरु कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत भेटिनुभएको हो । घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी घटनास्थल पुगिसकेको छ ...