माछा मार्न सेतीमा गएका व्यक्ति मृत भेटिए

सेती नदीमा माछा मार्ने क्रममा हराएका व्यक्ति शुक्रबार बिहान मृत अवस्थामा भेटिएका छन्।

सम्बन्धित सामग्री

कैलालीमा दुई युवा मृत भेटिए

धनगढी । कैलालीस्थित कान्द्रा नखीमा डुबेर एक जनाको मृत्यु भएको छ। आज (आइतवार) जिल्लाको घोडाघोडी नगरपालिका–११ सिसैया गाउँ नजिकै कान्द्रा नदीमा माछा मार्ने क्रममा डुबेर उनको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार नदिमा माछा मार्न गएका भगवती माई गाउँपालिका–४ मनघर दैलेख घर भएका २२ वर्षीय अमर थापाको डुबेर मृत्यु भएको हो। साथीसँग शनिवार […]

खेतको खोल्सीमा एक जना मृत भेटिए

झापाको कनकाई नगरपालिका– १ स्थित खेतको खोल्सीमा एकजना पुरुष मृत भेटिएका छन् । घर निर्माणमा कार्यरत सोही ठाउँका ४८ वर्षीय बेनुप्रसाद उप्रेती आज बिहान ६ बजेतिर खोल्सीमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ । प्रहरीका अनुसार हिजो दिउँसो ३ बजेदेखि बेपत्ता भएका उप्रेती घर नजिकैको खोल्सीमा आज बिहान मृत अवस्थामा फेला परेका थिए । माछा मार्न भन्दै घरबाट हिँडेका उप्रेतीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको हुनसक्ने स्थानीयवासीले आङ्शका गरेका छन् । घटनाका

भरत तालमा डुबेर बेपत्ता युवक २६ घण्टापछि मृत भेटिए

सर्लाही : सर्लाहीको बागमतीस्थित भरत तालमा डुबेर बेपत्ता भएका युवक २६ घण्टापछि मृत फेला परेका छन्।हिजो दिउँसो तालमा माछा मार्न जाँदा डुबेर बेपत्ता भएका बागमती नगरपालिका–१, मिलन चौकका १८ वर्षीय सुशान्त थापा मगर आज साँझ साँढे पौने ६ बजेतिर मृत फेला परेका हुन्।मगर हिजो दिउँसो ४ बजेदेखि तालमा डुबेर बेपत्ता भएका थिए। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निरन्तर खोजी गर्दा युवकको शव फेला परेको हो। बोटमा चढेर तथा पौडी खेलेर खोज्दा समेत युवकको अवस्था थाहा हुन नसकेपछि भ्याकुमको सहायतामा

माछा मार्न नारायणी छेउको ह्युम पाइप भित्र पसेका पुरूष मृत भेटिए

चितवनमा माछा मार्ने क्रममा ह्युम पाइप भित्र पसेका पुरूष मृत अवस्थामा भेटिएका छन्।