सल्यानका तीन गाउँपालिकाको नाम र केन्द्र फेरियो

सल्यान : सल्यानका तीन गाउँपालिकाको नाम र केन्द्र परिवर्तन भएको छ। जिल्लाको कुमाखमालिका, ढोरचौर र दार्मागाउँपालिकाको नाम र केन्द्र परिर्वतन भएको हो। कुमाखमालिका गाउँपालिकामा नाम परिवर्तन गरेर कुमाख गाउँपालिका राखिएको छ भने केन्द्र रागेचौर र त्रिवेणीको बीचमा राखिने भएको छ। यसअघि, गाउँपालिकाको केन्द्र मर्मपरिकाँडाको पुरा...

सम्बन्धित सामग्री

बराहपोखरी गाउँपालिकाको नाम ‘बाराहापोखरी’ बनाउन सिफारिस

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४औं गाउँसभाले बराहपोखरीलाई फेरेर ‘बाराहापोखरी’ गाउँपालिका नाम राख्ने निर्णय गरेको हो । स्थानीयतह पुनर्संरचना प्राविधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नामबिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष भुबलराज […] The post बराहपोखरी गाउँपालिकाको नाम ‘बाराहापोखरी’ बनाउन सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न प्रदेश सरकारको सिफारिस

दाङ- लुम्बिनी प्रदेश सरकारले रोल्पाको गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्न नेपाल सरकारलाई सिफारिस गरेको छ। भदौ ७ गते बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले गंगादेव गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्नको लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाउने निर्णय गरेको थियो। गंगादेव गाउँपालिकाको नाम परिवर्तन गरी सुकिदह गाउँपालिका रहने र केन्द्र साविक सुकिदह गाउँपालिका […]

महाँकाल गाउँपालिकाको नाम परिवर्तन विवाद, एमालेले ज्ञापनपत्र बुझाउँदै

ललितपुर – ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँसभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ । गत असार १० गते बसेको दोस्रो गाउँसभाले  गाउँपालिकाको नाम महाँकाल बैतरणी बनाउनेका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो । एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्वसहमति नामाकरण भएकोमा […]

महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने निर्णयमा एमालेले विरोध

ललितपुरको महाँकाल गाउँपालिकाको नाम परिवर्तन गर्ने गाउँ सभाको निर्णयमा नेकपा एमालेले विरोध गरेको छ ।गत असार १० गते बसेको दोस्रो गाउँ सभाले  गाउँपालिकाको नाम महाँकाल वैतरणी बनाउनका लागि प्रदेशलाई सिफारिस गरेसँगै प्रतिपक्षी दल एमालेले विरोध गरेको हो ।एमाले पालिका अध्यक्ष पुरुषोत्तम हुमागाईँले जिल्ला नेतृत्वसहित महाँकाल गाउँपालिकाका उपलब्ध अगुवा नेताको बैठकले सर्व सहमति नामकरण भएकोमा नाम परिवर्तन गर्नु अव्यावहारिक भएको बताए । आज एमालेले गाउँपालिका अध्यक्षलाई ज्ञापन पत्र बुझाउने तयारी गरेको छ ।ग

नाम फेर्दै दक्षिण ललितपुरको महाङ्काल गाउँपालिका

दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले आफ्नो पालिकाको नाम परिवर्तन गर्ने भएको छ । गाउँपालिकाको गाउँसभाको दशौं अधिवेशनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४ बमोजिम प्रक्रिया अघि बढाई गाउँपालिकाको नाम संशोधन गरी महाङ्काल वैतरणी कायम गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले बताए । ‘हामी यो प्रस्ताव प्रदेशमा पठाउँछौं । प्रदेशले केन्द्रलाई पठाएपछि निर्णय हुन्छ,’ उनले भने । धार्मिक, साँस्कृतिक एवं पर्यटकीय हिसाबले पहिचान रहेकाले गाउँपालिकाको नाम संशोधन गरेर महा

राजपुर गाउँपालिकाको केन्द्र र नाम टुंगो लाग्यो

दाङ–दाङको राजपुर गाउँपालिकाको नाम र पालिकाको केन्द्र टुंगो लागेको छ । गाउँसभाको बैठकले पालिकाको केन्द्र वडा नम्बर ४ दुलैयामा तोक्ने निर्णय गरेको छ भने, नाम राजपुर वेला गाउँपालिका राख्ने निर्णय भएको अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए । राजपुर र वेला गाउँविकास समिति गाभिएर पालिका बनेको थियो। पालिकाको केन्द्र सबैलाई पायक पर्ने स्थानमा तोकिएको र नाम […]

गाउँपालिकाको नमुना भवन

सुर्खेत, जेठ १८। २०७४ सालको निर्वाचनबाट गठन भएका धेरै स्थानीय तहले आफ्ना प्रशासनिक भवन निर्माण गरेका छन् । तीमध्ये पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकाको भवन विशेष प्रकृतिको र मौलिक छ । वीरेन्द्रनगरदेखि ७० किलोमिटर पूर्वमा रहेको सिम्ता गाउँपालिकाको प्रशासनिक भवन पालिकाको नाम सिम्ता शब्दकै प्रारूपमा निर्माण गरिएको छ तर भवनको नाम सतहबाट देखिँदैन । केही उचाइको स्थान वा हवाई […]

दाङको राजपुर गाउँपालिकाको अध्यक्षमा खड्का र उपाध्यक्षमा यादवको नाम सिफारिस

नेकपा माओवादी केन्द्रले दाङ राजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको नाम सिफारिस गरेको छ। गाउँपालिका कमिटीको बैठकले अध्यक्षमा  चक्रबहादुर खड्का शिखर र उपाध्यक्षमा पुष्पा यादवको नाम सिफारिस प्रवत्ता भिम वलीले बताए । कमिटीको बैठकले खड्का र यादवको नाम सर्वसम्मत रुपमा सिफारिस भएको हो। ‘हामी यसअघि निर्वाचनमा झिनो मतले पराजित भएका हौ ।यसपटक संगठन बलियो बनाएका छौ जित सुनिश्चित छ’ वलीले भने, ‘माओवादी एकल रुपमा जित्न सक्ने भएकाले तालमेल गर्ने अवस्था बनेन।’ यदि काँग्रेसले पाल