बराहपोखरी गाउँपालिकाको नाम ‘बाराहापोखरी’ बनाउन सिफारिस

खोटाङ । खोटाङको बराहपोखरी गाउँपालिकाको नाम परिवर्तन गरिएको छ । स्थानीय सरकार कार्यान्वयनमा आएको ६ वर्षपछि १४औं गाउँसभाले बराहपोखरीलाई फेरेर ‘बाराहापोखरी’ गाउँपालिका नाम राख्ने निर्णय गरेको हो । स्थानीयतह पुनर्संरचना प्राविधिक सहयोग समितिमार्फत बाराहापोखरी नाम सिफारिस गरिएको भए पनि ‘टाइप मिस्टेक वा नियतवस’ गाउँपालिकाको नामबिग्रेर आएका कारण बाराहापोखरी कायम हुनेगरी सिफारिस गरिएको गाउँपालिकाका उपाध्यक्ष भुबलराज […] The post बराहपोखरी गाउँपालिकाको नाम ‘बाराहापोखरी’ बनाउन सिफारिस appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

खोटाङको धाप्लाङ-सिन्ताङ-बराहपोखरी सडक स्तरोन्नति गरिँदै

खोटाङ : बराहपोखरी गाउँपालिकाबाट पूर्वी तराईका विभिन्न जिल्ला जोड्ने धाप्लाङ–सिन्ताङ–बराहपोखरी सडकको स्तरोन्नति अगाडि बढेको छ। संघीय सरकार र प्रदेश सरकारसँगको साझेदारीमा गाउँपालिकाको क्रमागत योजनाअन्तर्गत सडकलाई दुईखण्डमा विभाजन गरेर स्तरोन्नति थालिएको हो। प्रदेश सरकार र गाउँपालिकाको ५०\५० प्रतिशत लागत साझेदारीमा धाप्लाङघाटदेखि बिचशङ्खे–खाकरगैरा तथा चेकेथुमखण्डको सडक स्तरोन्नतिको काम शुरु गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। बराहपोखरी गाउँपालिका–२ सुन

सरकारले सय गन्तव्य सूचीमा समावेश गरेको बराहपोखरी गेगरले पुरिँदै

खोटाङ– सरकारले सय गन्तव्यको सूचीमा समावेश गरेको खोटाङको धार्मिक तथा पर्यटकीय स्थल बराहपोखरीको स्वरुप बिग्रेको छ ।  बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा वर्षाको समयमा माथिबाट झरेको भलबाढीले बगाएर ल्याएका ढुङगा, माटो र बालुवाको गेगर थुप्रिएको छ । ढुङगा माटोले बराहपोखरीको झण्डै आधाजसो भाग पुरेको छ । छेउबाट गेगरले पुरिँदै गएका कारण पोखरीको स्वरुप र सुन्दरता नै बिग्रिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो ।  कुनैबेला गोलो आकारको बराहपोखरी गेगरले पुरि...

बम विष्फोटमा परी खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन आयोगको सिफारिस

काठमाडौँ- राष्ट्रिय मानव अधिकार आयोगले द्वन्द्वकालमा बिछ्याइएको बम विष्फोटमा परी खुट्टा गुमाएकी खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेकी शान्तादेवी बञ्जरालाई तीन लाख क्षतिपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको छ । आयोगले द्वन्द्वको समयमा नेपाली सेनाले बिछ्याएको माइन विष्फोट हुँदा २०६४ चैत १० गते देब्रे खुट्टा गुमाएकी शान्तादेवीलाई क्षतिपुर्ति दिन सिफारिस गर्ने निर्णय गरेको हो । बराहपोखरी गाउँपालिका–२ […]

क्यान्सर पीडितको उपचारमा १७ लाख जुट्यो

खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका क्यान्सर पीडित चन्द्रकुमार राईको उपचारका लागि आर्थिक सहयोग जुटाइएको छ।...

हरिबोधिनी एकादशीमा खोटाङका तीन पालिकामा सार्वजनिक बिदा

खोटाङ - हरिबोधिनी एकादशीको दिन आज खोटाङका तीन पालिकाले सार्वजनिक बिदा दिएका छन् । आज लाग्ने मेलाका लागि खाेटाङका बराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र रावाबेसी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् ।  बराहपोखरी गाउँपालिका–१ मा रहेकाे बराहपोखरी शङ्खेश्वरमा लाग्ने मेलाका लागि हिजाे र आज बिदा दिइएकाे छ। यस्तै, होङ पोखरीमा लाग्ने धार्मिक मेलाकै लागि जन्तेढुङ्गा गाउँपालिकाले र दूधकोसी किनार तथा लामीडाँडाकाे रभुवामा लाग्ने मेलाका लागि रावाबे...

हरिबोधनीमा खोटाङका तीन पालिकामा बिदा

खोटाङ – हरिबोधनी एकादशीको दिन खोटाङका तीन स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। हरिबोधनी एकादशीको दिन विभिन्न स्थानीय धार्मिक स्थलमा लाग्ने धार्मिक मेलाका लागि बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका र रावाबेँसी गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएका हुन्। बराहपोखरी गाउँपालिका–१ बराहपोखरी शंखेश्वरस्थित बराहपोखरीमा हरिबोधनी एकादशी (तुलसी विवाह)का दिन र सोको अघिल्लो दिन तिर्थाटन र मेला भर्नका लागि […]

खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्षविरुद्ध उजुरी

खोटाङ। खोटाङको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बञ्जराविरुद्ध प्रहरीमा उजुरी परेको छ। मानव अधिकार उल्लंघनको अध्ययन एवं अल्पसंख्यकको मानव अधिकारको अवस्थाको विषयमा अनुगमनका लागि गाउँपालिका पुगेको बेला दुर्व्यवहार गरेको भन्दै अध्यक्ष बञ्जराविरुद्ध राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङले प्रहरीमा उजुरी परेको हो।

खोटाङकाे बराहपोखरीमा लाग्ने मेलाका लागि सार्वजनिक बिदा

खोटाङ - खोटाङको धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीमा लाग्ने एकादशी मेलाका लागि दुई गाउँपालिकाले सार्वजनिक बिदा दिएका छन् । हरिबोधनी एकादशीको अवसरमा बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा लाग्ने धार्मिक मेलाका लागि जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकाले आज र भोलि सार्वजनिक बिदा दिएका हुन्।  दुई गाउँपालिकाले हरेक वर्ष हरिबोधनी एकादशीका बेला सार्वजनिक बिदा दिँदै आएका छन् ।  हरिबोधनी एकादशीको दिन बराहपोखरीमा लाग्ने ठूलो मेला भर्न र शङ्खेश्वरी महादेवको दर्शन गर्न जिल्ला भित्र तथा बाहिर...

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाईएका घर–टहरामा चलाईए डोजर

बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको शंखेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घर–टहरालाई शनिबार जेसिभि लगाएर भत्काएको हो।...

नदीमा डुबेर युवकको मृत्यु

खोटाङमा नदीमा पौडी खेल्नेक्रममा डुबेर एक युवकको मृत्यु भएको छ। दुधकोसीमा पौडी खेल्नेक्रममा बराहपोखरी गाउँपालिका–३ साउनेचौंर सिन्ताङका १७ वर्षीय मोहनचन्द्र राउतको मृत्यु भएको हो।...