बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी

काठमाडाैँ, वैशाख ३१। काठमाडाैँको बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १ मा एमालेको प्यानल नै विजयी भएको छ । भर्खरै सम्पन्न मतगणनामा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवार सुरेन्द्र लामाको प्यानल नै विजयी भएको हो । लामाले ८५४ मत ल्याएर विजयी हुँदा उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवारले ४७४ मत पाएका छन । मेयरमा बुढानिलकण्ठ १ मा सूर्यले […]

सम्बन्धित सामग्री

सिरहा जिससमा जसपा-एमाले प्यानल विजयी

जिल्ला समन्वय समिति सिरहाको सोमबार सम्पन्न निर्वाचनबाट जनता समाजवादी पार्टी (जसपा) –नेकपा एमालेको प्यानल विजयी भएको छ।...

जिसस लमजुङमा एमाले विजयी

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ । जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।        तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली काँग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन । तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गर

तिलोत्तमाको कार्यपालिकामा एमाले विजयी

तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् ।एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो । नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो । बुधबार भएको कार्यपालिका सदस्यको निर्वाचनबाट महिला सदस्यमा तारा सुनार, राधा शाही, देवकी थारु र सावित्रा आचार्य, दलित तथा अल्पसंख्यकबाट सुरेन्द्र श्री, रवि सेन्चुरी, नरबहा

तिलोत्तमा नगरपालिकाको कार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी

काठमाडौँ- तिलोत्तमा नगरपालिकाको नगरकार्यपालिकामा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । बुधबार तिलोत्तमामा भएको कार्यपालिका निर्वाचनमा आठै जना सदस्य एमालेबाट विजयी छन् । एमालेले तिलोत्तमा नगरपालिकाका १७ वटा वडामध्ये ८ वटामा विजय हासिल गरेको थियो । नेपाली काँग्रेसले ९ वटा वडा जितेको थियो । कुल ८७ पदमध्ये एमाले ४५ पदमा विजयी भएको थियो । […]

पोखरा महानगर कार्यपालिकामा एमालेको प्यानल विजयी

पोखरा महानगरपालिकाको कार्यपालिका सदस्यमा एमालेको प्यानल नै विजयी भएका छन् । आठैजना एमाले उम्मेदवार विजयी भएका हुन् । महिला सदस्यमा धनकुमारी पोखरेल, निर्मला पौडेल, भीमकुमारी पुन, मन्दिरा परियार र हरिमाया विश्वकर्मा विजयी भए । उनीहरू सबैले ८६ मत पाए । दलित तथा अल्पसंख्यकमा निर्मल दियाली, गोविन्द तुलाचन र दीपक घिमिरे विजयी भएका हुन् । दियालीले सर्वाधिक ८७ मत पाए । उनले एक मत गठबन्धनको खोसेका हुन् ।

काठमाडौं महानगरपालिका–२ मा एमाले प्यानलसहित विजयी

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २ मा नेकपा एमाले प्यानलसहित विजयी भएको छ। वडाध्यक्षमा एमालेका राजेन्द्रकुमार श्रेष्ठ प्यानलसहित विजयी हुनुभएको हो । कुल ३ हजार ३ सय ३ मत खसेकोमा १ हजार ३ सय ७९ मत प्राप्त गर्दै एमालेको प्यानल नै विजयी भएको छ । यसअघि काठमाडौं १ मा पनि एमालेले जितेको थियो । […]

सूर्यविनायक नपा– १ मा एमाले प्यानल विजयी

काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ। भक्तपुरको सिरुटार वडा नं १ मा सानुकाजी कार्यस्थ अध्यक्ष निर्वाचित भएका छन् । कल्पना महर्जन दलित सदस्य, कुमार प्रसाद चौलागाई लगायत एमालेको प्यानल विजयी भएको हो। सूर्यविनायक नगरपालिका वडा नं १ को सम्पूर्ण मत गणना सँकिदा मेयरमा एमालेले जम्मा १३ सय ४८ […]

मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

काठमाडौं : स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका-६ वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ। नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो। एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गरेका हुन्। तुम्बाहाम्फेले ४५६ मत प्राप्त गर्दा प्रतिद्वन्द्वी नेपाली कांग्रेस…

ताप्लेजुङको मेरिङदेन ६ नं वडामा एमालेको प्यानल विजयी

स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले) को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवारलाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको हो । एमालेको तर्फबाट उम्मेदवार मनोजकुमार तुम्बाहाम्फेले कांग्रेसका ठाकुरसिंह लिम्बूलाई पराजित गरी वडाध्यक्षमा विजयी प्राप्त गर्नुभएको छ । तुम्बाहाम्फेले ४५६ मत प्राप्त गरेका थिए भने प्रतिद्वन्द्वी नेपाली कांग्रेस उम्मेदवार लिम्बूले ३२४ मत प्राप्त गरेका हुन् ।  १३२ मतले लिम्बू पराजि

काठमाडौं बूढानीलकण्ठ नगरपालिका १ मा एमालेको प्यानल नै विजयी

काठमाडौं- काठमाडौंको बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। एमाले नेता कृष्णगोपाल श्रेष्ठका अनुसार वडाअध्यक्षसहित सबै सदस्यमा एमाले विजयी भएको हो।  अध्यक्ष उम्मेदवार सुरेन्द्र लामाको टिम नै विजयी भएको हो । मतपरिणाम भने औपचारिक रुपमा सार्वजनिक भइसकेको छैन। वडा अध्यक्षमा काँग्रेसका उम्मेदवारलाई चार सय बढी मतले एमालेका उम्मेदवारले पराजित […]