नवलको ‘काँडेतार’को छायांकन सकियो, लगानी ३ करोड नाघ्ने

११ पुस, काठमाडौं । नेपाली चलचित्र ‘काँडेतार’को सम्पूर्ण छायांकन सकिएको छ । निर्देशक तथा कलाकार नवल खड्काले चलचित्रको छायांकन सकिएको अनलाइनखबरलाई जानकारी दिए । ‘प्रदेश १ र २ का विभिन्न जिल्लामा ३५ दिन लगाएर चलचित्रको छायांकन सकेका छौं,’ उनले भने । यो चलचित्रमा नवलले शीर्ष भूमिकामा अभिनय गरेका छन् । त्यस्तै गौरव पहारी, रेविका गुरुङ, […]

सम्बन्धित सामग्री

अन्तिम संस्कारको छायांकन पुरा

काठमाडौं । निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ । शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए । झन्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा […] The post अन्तिम संस्कारको छायांकन पुरा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

‘अन्तिम संस्कार’को छायांकन पुरा

काठमाडौँ – निर्देशक प्रदीप शाहीको निर्देशन रहेको फिल्म ‘अन्तिम संस्कार’को छायांकन पुरा भएको छ। शाही प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको फिल्मको ६० प्रतिशत छायांकन मुस्ताङको जोमसोम, मार्फा, कागबेनी र मुक्तिनाथ क्षेत्रमा र ४० प्रतिशत काठमाडौंमा गरिएको निर्माता विनोद सुवेदी खत्री (टाटेमित)ले बताए। झन्डै डेढ करोड लगानी रहेको फिल्ममा विजय लामा, दिया पुन, रेश्मा घिमिरे सहित […]

'बुलबुल' निर्देशकले 'रबर सिटी' बनाउने

'रबर सिटी' भुटानी शरणार्थीहरुको कथामा बन्न लागेको फिल्म हो । जसको सम्पूर्ण छायांकन अमेरिकामा गरिनेछ । निर्माणपक्षले दिएको जानकारी अनुसार फिल्मको लगानी ६ करोड रहेको छ

‘माइतीघर २’का लागि लगानी खोज्दै सिक्किम पुगे भुवन केसी

१ मंसिर, काठमाडौं । सिक्किम सरकारले विश्वका जुनसुकै भाषामा बन्ने चलचित्रको छायांकन सिक्किममा गरेको खण्डमा १ करोड भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्‍यो । सिक्किमका एक मन्त्री केही महिना अगाडि नेपाल आएर चलचित्र छायांकनका लागि सिक्किम आउन आग्रह पनि गरे । १ करोड ६० लाख रुपैयाँमा चलचित्र नै निर्माण गर्दै आएका कैयौं निर्माताका लागि सिक्किम […]

‘बाबरी’को छायांकनका लागि सिक्किममा अदिती

नेपाली चलचित्रका लागि निर्माताहरु सिक्किमप्रति निकै आकर्षित छन् । सिक्किममा चलचित्र छायांकन गर्दा त्यहाँको सरकारले १ करोड भारु लगानी गर्ने बताएसँगै सिक्किममा नेपाली निर्माताहरुको आकर्षण बढेको हो । सुरेन्द्र पौडेलको निर्देशनमा तयार भइरहेको चलचित्र ‘बाबरी’को टिम पनि चलचित्रको छायांकनका लागि सिक्किम पुगेको छ । यो चलचित्रकी नायिका अदिती बुढाथोकीले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै सिक्किममा […]

कोरोना दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा

काठमाडौं। कोरोनाको दोस्रो लहरका कारण बलिउडको ११०० करोड लगानी संकटमा परेको छ। सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि मुम्बईलगायतका विभिन्न क्षेत्रमा लकडाउन जारी गरिएको छ। लकडाउनपछि चलचित्रको रिलिज तथा छायांकनसमेत रोकिएको छ। अहिले ११ चलचित्रको प्रदर्शन तथा थुप्रै चलचित्रको छायांकन रोकिएको छ। व्यापार विश्लेषक गिरीश वानखेडेका अनुसार २०२१ मा ५० चलचित्र रिलिज हुने तयारीमा थिए।