खेतकाे फाँटबाट बग्न थाल्यो मेलम्ची

भारी वर्षाको कारण नदीले ठाउँ–ठाउँमा धार परिवर्तन गर्दा मेलम्चीमा नदी नियन्त्रण तथा क्षति न्यूनीकरणका लागि गरिएका प्रयास असफल भएका छन्।...

सम्बन्धित सामग्री

मेलम्ची खानेपानी आयोजनाले थाल्यो २४ घन्टे अन्तिम परीक्षण

क्लोरिनको मात्रा धेरै हुने भएकाले परीक्षण अवधिमा पानी प्रयोग नगर्न आग्रह   मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी)ले जडान गरेका खानेपानी पाइपलाइनको अन्तिम परीक्षण सुरु गरेको छ । हाल काठमाडौं उपत्यका खानेपानी...

चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति

काठमाडौं, माघ २८ । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ । एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयूकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती […]

चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति

काठमाडौं । काठमाडौं उपत्यकाको भौतिक पूर्वाधारका लागि एकीकृत संयन्त्रमार्फत काम गर्न बनेको समन्वय समिति चलायमान बन्न थालेको छ । एकीकृत बाग्मती सभ्यता, विद्युत् प्राधिकरण, सडक डिभिजन, महानगर, सडक विभाग, केयूकेएल, मेलम्ची खानेपानी, खानेपानी संस्थान, नेपाल टेलिकम, इन्टरनेट सेवाप्रदायक कम्पनीलगायतले सडक तथा सार्वजनिक ठाउँमा निर्माणसम्बन्धी काम गर्दा र समयमै निर्माण फिनिसिङ नगर्दा जनताले सास्ती भोग्नुपरेपछि उपप्रधान […] The post चलायमान बन्न थाल्यो भौतिक पूर्वाधार समिति appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

आन्तरिक पर्यटकले भरिभराउ हुन थाल्यो गुफाडाँडा जलवायु उद्यान

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको मेलम्ची-९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा उद्घाटन भएको जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवर्द्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ। मेलम्ची नगरपालिका-९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र…

मेलम्चीको पानी काठमाडौँमा वितरण हुन थाल्यो

काठमाडौँ – मेलम्ची खानेपानी आयोजनाको पानी आइतबार काठमाडौँ उपत्यकामा वितरण सुरु भएको छ । खानेपानी मन्त्री उमाकान्त चौधरीले बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको हो । गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो। सफाइ र मर्मतपछि २९ चैतमा […]

धूलाे ट्कटक्याएर उठ्न खाेज्दै मेलम्ची, क्षणभरमै कराेडाैं गुम्याे

असार १ गते मंगलबार, सुन्दर मेलम्ची बजार एकाएक बगरमा परिणत भयो । निकै चहलपहल हुने र सुन्दर मेलम्ची बजार विनाशकारी बाढीले स्वरुप नै परिवर्तन गरिदियो । साँझलाई अँध्यारोले छोप्दै थियो, मेलम्ची बजारलाई इन्द्रावतीमा आएको लेदोमिश्रित भेलले छोप्न थाल्यो । रातभरि मेलम्चीवासीले आँखा झिमिक्क पनि पार्न पाएनन् । बुधबार बिहान अँध्यारो हट्दै जाँदा मेलम्चीको ‘दारुण रुप’ देखिन थाल्यो ।

घरभित्रबाट खानेकुरा निकाल्न भ्याउँदा नभ्याउँदै फेरि पर्न थाल्यो पानी...

मेलम्ची : इन्द्रावती नदीको भेल केही कम हुन थालेपछि थोरै भए पनि राहतको सास फेरेका थिए यहाँका बासिन्दाहरूले। अब त पानी पर्नासाथ आत्तिन थालेका छन् उनीहरू। यस क्षेत्रमा फेरि पानी पर्न सुरु भएको छ। पानी नपर्दा बचेका घरबाट सामान निकालिरहेका मानिसहरुको काम बिथोलिएको छ। उनीहरूले सामान निकाल्ने काम हालका लागि रोकेका छन्।  केहीले…