रामचन्द्र भन्छन्- सत्ता नहुँदैमा हामी निराश बन्नु हुँदैन

तनहुँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन्।तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरेका हुन्।अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भने, “कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ।”कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा, प

सम्बन्धित सामग्री

राजनीतिसँगै सेयरबजारका उतारचढावपूर्ण तीन दिन

सेयर बजारप्रति निराश देखिँदै आएका लगानीकर्तामा पछिल्लोराजनीतिकपरिवर्तनले उत्साहित बनाएको हो । सत्तागठबन्धनको विकसित घटनाक्रमलाई अध्ययन गर्दैै सेयर लगानीकर्ता ‘पर्ख र हेर’को अवस्थामा देखिएका छन् । सोमबार सत्ता राजनीतिमा आएको हलचलले सेयर बजारमा...

सरकार सत्ता टिकाउनतिर मात्रै लाग्दा स्वाधीनता कमजोर बन्यो : एमाले

काठमाडौैं : नेकपा एमालेले संघीय संसद्को हिउँदे अधिवेशनमा जनताको मुद्दा, विकास समृद्धि, सुशासन र स्वाधीनताको पक्षमा खरो रूपमा उत्रिने भएको छ। बुधबारको प्रतिनिधिसभा बैठकमा धारणा राख्दै एमाले प्रमुख सचेतक पदम गिरीले देशभरका जनता निराश रहेकाले जनतामा आशा जगाउने गरी आफूहरूले संसद्‌मा भूमिका खेल्ने स्पष्ट पारेका हुन्। ‘देशमा विकास निर्माणका काम ठप्प छन्। समृद्धिको मुद्दा ओझेलमा परेका छन्। जसकारण जनतामा चरम निराशा देखिएको छ’, उनले भने, ‘अब यी विषय प्रमुख प्रतिपक्षीको है

माधवलाई रोक्न प्रचण्डसँग नयाँ शिराबाट समझदारी गर्ने तयारीमा ओली, देउवा निराश

काठमाडौं, २३ माघ । सत्ता गठबन्धनमा कांग्रेस–माओवादीबीच खटपट सुरू भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निश्कर्ष छ । उनले आफ्नो असन्तुष्टि कांग्रेस सभापति शेरबहादुर देउवासँग पोखिसकेका छन् । तर, देउवाले भने त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै शेखर कोइरालातर्फ आरोप तेर्साउने गरेका छन् । […]

सत्ता नहुँदैमा निराश हुनुपर्दैन : रामचन्द्र पौडेल

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस कार्यकर्तालाई निराश नहुन आग्रह गर्नुभएको छ । तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको १० औँ साधारणसभामा बोल्दै पौडेलले सत्ता नहुँदैमा निराश हुन नपर्ने बताउनुभयो । अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेको भन्दै उहाँले कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने तर्क गर्नुभयो । कार्यक्रममा […]

रामचन्द्र पौडेल भन्छन्- सत्ता नहुँदैमा विचलित हुनुपर्दैन

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन् ।

सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल

दमौली– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन् ।  तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह […]

सत्ता नहुँदैमा कांग्रेस कार्यकर्ता विचलित हुनुपर्दैन: वरिष्ठ नेता पौडेल

दमाैली- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुन नपर्ने बताएका छन्। तनहुँको भानु नगरपालिका-९ स्थित पुर्कोट कालिका क्याम्पसमा शनिबार आयोजित १० औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे। अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उल्लेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह […]

सत्ता गुमे पनि कांग्रेसको शक्ति गुमेको छैन, निराश हुनु पर्दैनः शेखर कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको बताएका छन्। नेता कोइरालाले आज एक विज्ञप्ति जारी गरी सत्ता गुमे पनि कांग्रेसको शक्ति नगुमेको भन्दै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई निराश नहुन आग्रह गरेका छन्। ‘सत्ता गुम्दैमा कांग्रेसको शक्ति गुमेको छैन, हामी थप सशक्त भएर कांग्रेस सशक्तीकरणको अभियानमा जुट्न दृढ […]

रुखमा मत हाल्न नपाएपछि हलो!

काठमाडौँ– स्थानीय तह निर्वाचनअन्तर्गत मतदानपछि सत्ता गठबन्धनका कारण गठबन्धनमा आबद्ध दलका थोरै समर्थक मात्रै खुसी र अधिकांश निराश भएका छन्। विशेष गरी गठबन्धनको सबैभन्दा ठूलो र नेतृत्वकर्ता दल नेपाली कांग्रेसका समर्थकले गठबन्धनमा चित्त बुझाउन नसकेको देखियो। केन्द्र तहमा गठबन्धनले गरेको निर्णय स्वीकार गर्न नसकेर धेरै स्थानमा गठबन्धन भत्किएको छ भने कहीँ बागी उम्मेदवार उठेका छन्। […]

बाइडनप्रति अमेरिकीहरू चरम निराश भएको सर्वेक्षणमा खुलासा

सत्ता सम्हालेको एक वर्ष पुग्नै लागेको बेलामा अमेरिकाका राष्ट्रपति जो बाइडनप्रति जनता निराश रहेका छन् ।  ताजा सर्वेक्षणमा अधिकांश अमेरिकीहरूले देशको स्थिति कमजोर रहेको बताए ।  सीबीएसको नयाँ सर्वेक्षणमा सहभागीमध्ये आधाले बाइडनको पहिलो वर्षबाट उनीहरू निराश र आक्रोशित भएको बताए । अन्य ४० प्रतिशतले बाइडनको शासनले आफूहरूलाई अत्याएको बताए ।  जम्मा २५ प्रतिशतले बाइडन ह्वाइट हाउसमा हुँदा आफूहरू शान्त र सन्तुष्ट रहेको बताए । बाइडनको समग्र समर्थन सूचकांक ४४ प्रतिशत छ ।  राष्ट्रपति बनेदेखि नै बाइडनको स...