माधवलाई रोक्न प्रचण्डसँग नयाँ शिराबाट समझदारी गर्ने तयारीमा ओली, देउवा निराश

काठमाडौं, २३ माघ । सत्ता गठबन्धनमा कांग्रेस–माओवादीबीच खटपट सुरू भएको छ । राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशमा कांग्रेसबाट धोका भएको प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको निश्कर्ष छ । उनले आफ्नो असन्तुष्टि कांग्रेस सभापति शेरबहादुर देउवासँग पोखिसकेका छन् । तर, देउवाले भने त्यसमा आफ्नो कुनै हात नरहेको भन्दै शेखर कोइरालातर्फ आरोप तेर्साउने गरेका छन् । […]

सम्बन्धित सामग्री

‘यो त विवाद मिलाउने कार्यकाल भयो, फेरि नेतृत्वमा जाने तयारीमा छु’

यो त विवाद व्यवस्थापनको कार्यकाल रह्यो । संस्था नटुक्रियोस् भनेर तीन जना अध्यक्षले मिलेर ६–६ महिनाको कार्यकाल चलायौं । धेरै एजेण्डाको सम्बोधन हुन लागेको छ तर पूरा भएका छैनन् । त्यसैले फेरि नेतृत्वमा जाने निर्णय लिएको हुँ ।

पाँचदलीय गठबन्धनकै सरकारको गृहकार्य

सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल पाँचदलीय गठबन्धनकै सरकार बनाउने तयारीमा लागेका छन् । प्रत्यक्ष सिट तथा समानुपातिक रुझानबीच सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित उनीहरूले पाँच दलको बैठक बोलाउने समझदारी गरेका छन् ।

संघर्षको तयारीमा शेखर समूह, बोलायो बैठक

सत्तासीन नेपाली काँग्रेसभित्रको मतभेद सतहमा आउने सङ्केत देखिएको छ । सभापति शेरबहादुर देउवा विधान र सहमति–सहकार्य विपरीत हिँडेको भन्दै शेखर कोइराला समूह सङ्घर्षमा उत्रिने तयारीमा छ ।विधानको कार्यान्वयन र भ्रातृ संस्थाको नेतृत्व एकलौटी चयनका विषयमा शेखर समूहले आन्तरिक छलफल गर्न लागेको हो । बिहीबार शेखर कोइरालाको सचिवालयमा उक्त समूहको बैठक बस्न लागेको हो ।पार्टीको केन्द्रीय समिति र बाहिर रहेका प्रभावशाली नेतालाई कोइरालाले छलफलका लागि बोलाएको पाइएको छ । पार्टीको विधि, नेतृत्वका बीचको समझदारी र

जानी राखौँ : सफलता वा असफलता तयारीमा निर्भर हुन्छ

१, घृणालाई घृणाले जित्दैन, जित्नै सक्दैन । यो भनेको आगोलाई आगोले जित्न खोज्नुजस्तै हो । यदि घृणालाई जित्ने हो भने प्रेमको बाटो अप्नाउनुपर्छ । त्यस्तै असमझदारीलाई असमझदारीले जित्न सक्दैन । यो भनेको रिसलाई रिसले जित्न खोज्नु जस्तै हो । यदि असमझदारीलाई जित्ने हो भने समझदारी र सद्भावको बाटोमा जानुपर्छ । गौतम बुद्ध  २, भगवान् सर्वव्यापी छन्, हुन्छन् तर कतिपय मानिस उनलाई विश्वास नगरी उनीबाहेकका कुरामा विश्वास गरिरहेका हुन्छन् । यही नै दुर्भाग्य हो । किनभने जसले भगवान्मा विश्वास गर्दैन उसले आ

सरकारले मिति घोषणा नगरे पनि आयोग चुनावको तयारीमा

काठमाण्डाै - सरकारले स्थानीय तहको चुनावको मिति घोषणा नगरे पनि निर्वाचन आयोग चुनावको तयारीमा जुटेको छ । गएको मङ्गलवार प्रधानमन्त्री शेरबहादुर देउवा र आयोगका पदाधिकारीबीच आउँदो जेठ ४ गते एकैचरणमा स्थानीय तहको चुनाव गर्ने समझदारी भएको थियो ।  तर सरकारले औपचारिक रुपमा मिति घोषणा गरिसकेको छैन । केही दिनमै सरकारले मिति घोषणा गर्ने विश्वासका साथ चुनावको तयारी भइरहेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगको तर्फबाट गर्नुपर्ने तयारी भइरहेको जानकारी दिनुभयो । तर, कतिपय काम मित...

‘पूर्वमाओवादी र १० बुँदे पक्षधरसँग समझदारी गरौं, अरू चुनाव लडौं’

८ मंसीर, काठमाडौं । दशौं महाधिवेशनको तयारीमा रहेको नेकपा एमालेमा अध्यक्षसहित पदाधिकारीमा सहमति–सहमति भन्दाभन्दै चुनावको सम्भावना बढेको छ । अध्यक्ष केपी शर्मा ओली स्वयंले आफूले सहमतिका लागि आग्रह गर्दा पनि दबाव हुने भएकाले केही नभन्ने बताएका छन् । तर चुनाव हुँदा १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरू र पूर्व माओवादीहरू बाहिरिने हो कि भन्ने […]

विप्लव नेतृत्वको नेकपाले वार्ता टोली गठन गर्दै, प्रतिबन्ध फुकुवाको तयारीमा सरकार

भूमिगत क्रियाकलाप गरिरहेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा र सरकारबीच वार्ताको तयारी अन्तिम चरणमा पुगेको छ । मंगलवार साँझसम्म या बुधवार सम्ममा विद्रोही नेकपाले वार्ता टोली गठनको तयारी गरेको स्रोतको दाबी छ । प्रवक्ता समेत रहेका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा वार्ता टोली गठनको तयारी भएको नेकपा स्रोतले लोकान्तरलाई जानकारी दियो । सरकारले पनि मन्त्रीस्तरको वार्ताटोली बनाउने समझदारी भएको स्रोतको दाबी छ । सरकार पक्षले पनि प्रतिबन्धित नेकपासँग छिट्टै वार्ताको तयारी भइरहेको बताउँदै आएको छ । ...

एमाले–माओवादी एकतापछि चुनाव चिन्ह ‘सूर्य’

काठमाडौ‌ं, वैशाख ४ – पार्टी एकताको तयारीमा रहेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच निर्वाचन चिन्ह ‘सूर्य’ रहने समझदारी भएक...