काठमाडौँ – मनाङको प्रदेशसभा २ बाट गण्डकी प्रदेशसभामा निर्विरोध निर्वाचित सांसद राजीव गुरुङ (दीपक मनाङ्गे) को पद धरापमा परेकाे छ। गुण्डा नाइकेका रुपमा परिचित मनाङ्गे प्रदेशसभा सदस्य हुनका लागि अयोग्य रहेको भन्दै सर्वोच्चमा रिट निवेदनको सुनुवाइअघि बढेसँगै उनको पद धरापमा परेको हो। अधिवक्ता विरेन्द्रराज कार्कीले गत पुस ११ गते उनी प्रदेशसभा सदस्य हुनका लागि अयोग्य […]