इटाली र फ्रान्समा घट्दै कोभिड-१९ बाट मृत्यु हुनेको संख्या

कोरोना भाइरस (कोभिड-१९)बाट सबैभन्दा बढी प्रभावित मानिएका इटाली, फ्रान्स तथा अमेरिकाको न्यू योर्कमा मृत्युदर घट्दै गएको छ। विश्वभर कोभिड-१९ संक्रमितको संख्या १८ लाख भन्दा बढी पुग्दै गर्दा यी क्षेत्रहरुमा अवस्था सुधारोन्मुख देखिएको हो। इटालीको नागरिक सुरक्षा एजेन्सीका अनुसार बितेको २४ घण्टामा ४३१ जनाको मृत्यु भएको छ, जुन मार्च १९

सम्बन्धित सामग्री

इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

इटाली नजिकैको समुद्री किनारमा डुंगा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ सय जनाजति आप्रवासी तथा शरणार्थीहरू बोकेको काठको डुंगा आइतबार बिहान चट्टानमा ठोक्किएर दुर्घटना भएको थियो।

इटालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० हजार नाघ्यो

२२ मंसिर, काठमाडौं । इटालीमा कोरोना भाइरस (कोभिड–१९) परी मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । इटालीको स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार मात्र इटालीमा ५६४ जनाको मृत्यु भएको थियो । युरोपमा बेलायतपछि इटाली कोरोनाबाट सबैभन्दा धेरै …

युरोपमा कोरोनाको दोस्रो लहर : मृत्युदर अझ बढ्यो

एजेन्सी– कोरोना महामारीको दोस्रो लहर बढ्दै जाँदा युरोपमा मृत्यु हुनेको संख्या पनि बढिरहेको छ। फ्रान्स, स्पेन, बेलायत, इटाली, जर्मनी लगायत देशमा मृतकको संख्या बढेको हो। यी देशमा गत...

https://www.onlinekhabar.com/2020/05/865588

६ जेठ, काठमाडौं । इटाली र स्पेनमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्यामा कमी आएको छ । सोमबार इटालीले सार्वजनिक गरेको तथ्यांकअनुसार मार्च ९ पछि पहिलोपटक २४ घण्टामा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या एक …

कोरोना संक्रमितको मृत्युदर घटेसँगै खुकुलो बन्यो युरोपमा लकडाउन

कोरोना भाइरस संक्रमण फैलनु र संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढेपछि इटालीले लकडाउन घोषणा गरेको थियो। इटाली आम जनतालाई घरभित्रै बस्न निर्देशन दिने पहिलो राष्ट्र हो।  दुई महिना लामो कडा लकडाउनपछि सोमबार बिहानदेखि इटालीमा केही चहलपहल देखियो। कारण – आइतबार संक्रमितको मृत्युदर दुई महिना यता सर्वाधिक कम हुनु। पछिल्लो

विश्‍वयुद्ध जस्तै कोरोना कहर : कहाली लाग्दो दिशामा अर्थतन्त्र

अहिले विश्‍वका २ सयभन्दा बढी राष्ट्र कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित छन्। कोरोना भाइरसको उद्‍गमस्थल चीनको स्थिति नियन्त्रणमा आइसकेको छ। कोरोनाबाट मृत्यु हुनेको संख्या र संक्रमितको संख्या विश्‍वमा प्रत्येक मिनेट बढिरहेका छन। अमेरिका, इटाली, स्पेन, जर्मनी , फ्रान्स, इरान, बेलायत, स्वीटजरल्यान्ड, टर्...

इटालीमा उपचारपछि ९५ वर्षीया वृद्धा कोरोना भाइरसबाट मुक्त

कोरोना भाइरसको संक्रमण फैलिएसँगै इटाली हाल 'लकडाउन'मा छ। भाइरसको कारण मृत्यु हुनेको संख्या ५ हजार ५ सय नाघेसँगै इटाली सरकारले कसैलाई पनि घरबाट बाहिर ननिस्कन निर्देशन दिएको छ। डटालीमा करिब ६० हजारजनामा भाइरसबाट संक्रमित भएका छन्। द गार्डीयनका अनुसार इटालीमा प्रत्येक दिन ५ हजारभन्दा धेरै व्यक्तिमा भाइरसको संक्रमण भएको

कोरोनाको त्रासमा रहेका इटालियनहरुले झ्यालबाहिर निस्किएर गाए एकताको गीत

इटालीमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ। चीनको वुहानबाट फैलिएको भाइरसबाट हाल इटाली सबैभन्दा धेरै प्रभावित भएको छ। एकैदिन २ सय ५० जना भाइरस संक्रमितको मृत्यु भएसँगै इटालीमा संक्रमणको त्रास झनै फैलिएको छ। इटाली सरकारले भाइरसको संक्रमण बढेसँगै पुरै देश 'लकडाउन'

इटालीमा कोरोनाको कहरपछि यस्तो देखियो 'लकडाउन'

कोरोना भाइरसको संक्रमणबाट इटालीमा मृत्यु हुनेको संख्या ६ सय ३१ पुगेको छ। चीनको वुहानबाट फैलिएको भाइरसको कारण चीनपछि इटाली सबैभन्दा बढी प्रभावित भएका छन्। १० हजार मानिस भाइरसबाट संक्रमित भएका छन्। भाइरसको संक्रमण नरोकिएसँगै इटाली सरकारले देशव्यापी ‘लकडाउन’ गरेको छ। पहिला उत्तरी क्षेत्रलाई मात्रै 'लकडाउन' गर्ने बताएको इटालीले भाइरसको

चीनले कसरी घटायो कोरोना संक्रमितको ग्राफ? यस्तो छ मृत्युदर र मृत्युको कारण

विश्वभर कोरोना भाइरसको संक्रमण फैलिएको छ। यसैका कारण मृत्यु हुनेको संख्या पनि बढ्दो छ। यस्तो अवस्थामा स्वास्थ्य सेवा राम्रो नभएका कुनै पनि देशका जनता आतंकित हुनु स्वभाविक हो। तर, अमेरिका, इटाली, बेलायत लगायत उत्कृष्ट सामाजिक सुरक्षा भएका मुलुकमा पनि संक्रमणकै कारण मृत्यु हुनेको संख्या बढ्दो छ। कोरानविरुद्धको औषधी पत्ता