इटालीको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ६२ पुग्यो

इटाली नजिकैको समुद्री किनारमा डुंगा दुर्घटना हुँदा ६२ जनाको मृत्यु भएको पुष्टि भएको छ । २ सय जनाजति आप्रवासी तथा शरणार्थीहरू बोकेको काठको डुंगा आइतबार बिहान चट्टानमा ठोक्किएर दुर्घटना भएको थियो।

सम्बन्धित सामग्री

कंगो डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो

उत्तरपश्चिम प्रजातान्त्रिक गणतन्त्र कंगोको इक्वेटर प्रान्तमा चार दिनअघि झन्डै ३ सय यात्रु बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४७ पुगेको छ ।

ट्युनिसियामा डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २९ पुग्यो

ट्युनिसियाको तटरक्षक बलले तीनवटा डुंगा पल्टिएपछि उपसहारा अफ्रिकी मुलुकका उद्धारकर्मीले कम्तीमा २९ आप्रवासीको मृत शरीर पानीबाट बाहिर निकालेको जनाएका छन् ।

नाइजेरियाको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या ७६ पुग्यो

नाइजेरियाको दक्षिण-पश्चिम प्रान्त अनाम्ब्रास्थित समुद्रमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ७६ पुगेको छ । नाइजेरियाका राष्ट्रपति मुहम्मद बुहारीले यसबारे जानकारी दिएका छन् ।

बंगलादेशमा डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ५९ पुग्यो

काठमाडौं । बंगलादेशमा एउटा डुंगा पल्टिदा मृत्यु हुने यात्रीको सङ्ख्या ५९ जना पुगेको छ । बंगलादेशको राजधानी ढाकाबाट ४६८ किलोमिटर उत्तरतर्फ पर्ने पञ्चगढ जिल्लाको करातोया नदीमा आइतबार दिउँसो डुंगा पल्टिएको थियो । उक्त दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या लगातार बढ्दै गइरहेको ढाका ट्रिब्युनले लेखेको छ । त्यहाँका अधिकारीहरुले सो डुंगा दुर्घटनामा परी...

लेबनानमा डुङ्गा दुर्घटनामा मृत्यु हुनेको संख्या ९४ पुग्यो

सेप्टेम्बर २४ (एपी) सिरियाली तटमा यस हप्ता आप्रवासी बोकेको डुंगा डुब्दा मृत्यु हुनेको संख्या शनिबार बढेर ९४ पुगेको अधिकारीहरूले बताएका छन्। सिरियाको सरकारी टेलिभिजन च्यानलका अनुसार शनिबार साँझ बान्यास शहर नजिकै धेरै शव निकालिएको थियो। यसअघि सिरियाली टार्टस सहरको बासेल अस्पतालका प्रमुखले अस्पतालमा २० जनाको उपचार भइरहेको र ६ जना डिस्चार्ज भइसकेको बताएका थिए। लेबनानी […]

तान्जिनिया डुंगा दुर्घटना: मृतकको संख्या २०९ पुग्यो :: Pahilopost.com

नैरोबी: तान्जानियाको लेक भिक्टोरियामा शुक्रबार भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या २०९ पुगेको छ ।  १०० जना यात्रु बोक्ने क्षमता रहेको उक्त डुंगामा चार सय जना भन्दा बढी यात्रु रहेको बताइएको छ। हालसम्म करिब ५० जनालार्इ जीवितै उद्दार गरिएको छ। उद्दारकर्ताहरुले खोजी कार्य जारी राखेकाले मृतकको संख्या बृद्धि हुनुसक्ने

बेगनास डुंगा दुर्घटनाः मृतकको संख्या आठ पुग्यो

पोखरा । शनिबार बेगनास तालमा भएको डुंगा दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव आइतबार भेटिएको छ । शनिबार नै दुई जनाको ...