कोरोनाको त्रासमा रहेका इटालियनहरुले झ्यालबाहिर निस्किएर गाए एकताको गीत

इटालीमा कोरोना भाइरसको संक्रमणको कारण मृत्यु हुनेको संख्या १ हजार २ सय ६६ पुगेको छ। चीनको वुहानबाट फैलिएको भाइरसबाट हाल इटाली सबैभन्दा धेरै प्रभावित भएको छ। एकैदिन २ सय ५० जना भाइरस संक्रमितको मृत्यु भएसँगै इटालीमा संक्रमणको त्रास झनै फैलिएको छ। इटाली सरकारले भाइरसको संक्रमण बढेसँगै पुरै देश 'लकडाउन'

सम्बन्धित सामग्री

गीत–सङ्गीतको कथा म यस्तो गीत गाउँछु २

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ले प्रिमियरमा सुखद प्रतिक्रिया पाए पनि परिस्थिति केही फरक देखिएको छ । बुधबार कीर्तिपुर सिनेप्लेक्समा आयोजना भएको प्रिमियरमा चलचित्रकर्मी र सञ्चारकर्मीले प्रतिक्रिया दिँदै गर्दा नायिका तथा निर्मात्री पूजा शर्माले आँसु पुछ्दै कसको आँखा लाग्यो मात्र भनिनन्, चलचित्र क्षेत्रमा आफूले गरेको कडा मेहनतको फल खाने बेलामा चलचित्रको मुख्य भूमिकामा देखिएका पात्र पल शाह विवादमा तानिएका प्रसङ्ग पनि कोट्याउन भ्याएकी थिइन् । एक गायिकासँगको उनको सम्बन्धबारे कुरा सार्वजनिक भएपछि चलचित्र निर्माण टिम केही हतासमा देखिएको थियो । धेरैलाई प्रिमियरमा पल शाहको कमी खटिएको देखिन्थ्यो । कोरोनाको त्रास र पटक–पटकको लकडाउनले चलचित्र प्रदर्शनको मिति पटक–पटक सर्न पुग्यो । निर्माण पक्षको धेरै समयको पर्खाइले अहिले बल्ल चलचित्र प्रदर्शनको साइत जु¥यो । एक भव्य प्रिमियरमा दर्जनौँ कलाकारले दिएका शुभकामनाको प्रतिक्रियाले निर्माण पक्ष उत्साहित त बनेको नै छ तर नायक पल शाहको प्रिमियरमा अनुपस्थितिले धेरैको मनमा अनेकन शङ्का उब्जाएको पनि छ ।

आमाको फोटो

बाहुनले पहिला त फोन उठाएनन् । पछि धेरैपल्ट फोन गरेपछि सिदा नल्याउनु कोरोनाको त्रास छ । गाईलाई दिनू एक भाग सिदा । अर्को भाग गंगामा बगाइदिनू भनेर बाहुनले भनेपछि सिदा बोकेर खोलातिर जान लाग्दा मन पोल्यो । बरु आँगनमा वा घरकै छतमा त्यो खिर राखिदिन मन लाग्यो । एक बटुको खिर कुकुरलाई दिन मन लाग्यो । छतभरि एक हुल चराहरू अनिकालको गीत गाएर रमाउँदै खान थाले । कुकुर खिरमा दंग थियो । आमाको बैठक कोठामा राखेको फोटो मुसुक्क हाँसेको हाँस्यै देखेँ।

फिल्म रोकिएपछि पल र पूजा म्युजिक भिडियोमा

काठमाडौं । अभिनेता पल शाह र अभिनेत्री पूजा शर्मा अभिनित चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ गत १ चैतमा रिलिज हुन सकेन । त्यतिबेलाबाटै कोरोनाको त्रास देखिएपछि यो फिल्म रोकियो । सो फिल्म रोकिएकै बेला यी जोडी यतिबेला एउटा नयाँ म्युजिक भिडियोमा प्रस्तुत भएका छन् । यो जोडी लामो समयपछि म्युजिक भिडियोमार्फत प्रस्तुत भएका हुन् । …

https://www.onlinekhabar.com/2020/05/860741

उदाहरण १ : कोरोनाको त्रास र लकडाउनका कारण चलचित्र 'म यस्तो गीत गाउँछु-२' निर्धारित मितिमा रिलिज हुन सकेन । चलचित्र हलमा आएको भए निर्माता सुदर्शन थापाले यतिबेलासम्म नाफाघाटा भोगिसकेका हुन्थे । तर, रिलिज रोकिएपछि उनी …