मानव अधिकारवादी संस्थाको निष्कर्ष : एसएसबीले तुइन फुस्काएकै कारण जयसिंह धामी बेपत्ता

काठमाडौं मानव अधिकारवादी संस्था जनअधिकार अभियान नेपालले भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले तुइन फुस्काइदिएका कारण जयसिंह धामी बेपत्ता भएका निष्कर्ष निकालेको छ। संस्थाले स्थलगत अध्ययन पश्चात बुधबार प्रतिवेदन सार्वजनिक गर्दै घटनामा...

सम्बन्धित सामग्री

जयसिंह धामी बेपत्ता प्रकरण : एकीकृत समाजवादीका कार्यकर्ताले जलाए मोदीको पुतला

काठमाडौं : नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन गरेको छ। दार्चुलाको महाकाली नदीमा जयसिंह धामी बेपत्ता प्रकरणलाई लिएर प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पसभित्रै कार्यकर्ताहरुले मोदीको पुतला दहन गरेका हुन्। जयसिंह धामी साउन १५ गते गाउँबाट सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन फुकालिदिँदा बेपत्ता भएका हुन्। सरकारले साउन १७ गते…

जयसिंह धामी तुइन तर्दातर्दै भारतीय पक्षले लट्ठा खुस्काएको छानबिन समितिको निचोड

दार्चुलाको तुइन घटना छानबिनका लागि गठित सरकारी समितिले भारतीय पक्षले तुइनको लट्ठा खुस्काइदिएकाले व्यास गाउँपालिका–२, मालगाउँका ३३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएको निष्कर्ष निकालेको छ । करिब दुई साताको छानबिनपछि समिति प्रतिवेदन लेखनमा जुटेको छ ।

कल्याण भन्छन् : अब कहिल्यै तुइन चलाउँदिनँ

धनगढी नामः कल्याणसिंह धामीकामः मालघाटमा तुइन तार्नेघटनाः तुइन तर्ने क्रममा महाकालीमा बेपत्ता दार्चुलाका कल्याणसिंह धामी। जसले मालघाटमा तुइन तार्ने काम गर्छन्। उनी २१ वर्षदेखि तुइन तार्ने काम गर्दै आएका छन्। शुक्रबार मालघाटमा तुइन तर्ने क्रममा व्यासका जयसिंह धामी बगेपछि कल्याणको मनमा डर पसेको छ। उनले अबदेखि तुइन नचलाउने प्रतिज्ञा नै गरिसके।उनको मनमा डर छ, सीमावर्ती क्षेत्रमा कसरी बस्ने र भारत कसरी जाने भन्ने डर उनमा छ। जयसिंह बेपत्ता भएपछि कल्याणलाई उद्धृत गर्दै एसएसबीले तुइन काट्दा जयस

जयसिंह धामी बेपत्ता भएको घटनाको छानबिन गर्न युवा संघको दबाब (तस्बिरहरु)

काठमाडौँ – महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको सत्यतथ्य छानबिन गर्न सरकारलाई दबाब दिँदै राष्ट्रिय युवा संघ नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा ‘सरकार किन बोल्दैन ?’, ‘देखेन कि सुनेन?’ जस्ता नारा लगाइएको थियो। उक्त घटनाको सत्यतथ्य छानबिन नगरे आन्दोलनको आँधीबेरी सिर्जना गर्न आफूहरू […]

एसएसबीले तुइन काट्दा बेपत्ता धामीको अवस्था सार्वजनिक गर्न चार पार्टीको माग

काठमाडौँ– तुइनबाट महाकाली नदी तर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले तुइन काट्दा जयसिंह धामी बेपत्ता भएको घटनाको चार वटा पार्टीले भर्त्सना गरेका छन्। मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा ‘क्रान्तिकारी माओवादी’, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषिराम कट्टेल नेतृत्वको नेकपा र आहुति संयोजक रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टि नेपालले संयुक्त विज्ञप्ति जारी गर्दै […]

तुइन चुँडिएर महाकाली नदीमा खसेका एक जना बेपत्ता

दार्चुला - व्यास गाउँपालिका–२ मालघाटमा तुइनबाट महाकाली नदीमा खसेर एक जना बेपत्ता भएका छन् । सदरमुकाम खलङ्गा आउने क्रममा एसएसबीले तुइन काटिदिएपछि ३५ वर्षीय जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका हुनुभएकाे हाे ।  नदी तर्ने क्रममा एसएसबीले देखेपछि तुइन काटिदिएको स्थानीय विक्रमसिंह धामीले बताउनुभयो । 'भारततर्फ पुग्ने बेला एसएसबीले एक्कासी तुइन काटिदिए, नदीको बीच भागमा पुग्ने बेला तुइन काटिएपछि उहाँ बेपत्ता हुनुभएकाे छ, पाँच/छ जना स्थानीय सामान लिन भारतको बाटो ...