पारिश्रमिक नै सय करोड

काठमाडौँ- गत वर्ष सन् २०२१ को डिसेम्बरमा रिलिज फिल्म ‘पुष्पा: द राइज’को सफलतापछि अभिनेता अल्लू अर्जुनको लोकप्रियताले नयाँ उचाइ थपेको छ । यो फिल्मको सफलतापछि निर्माताहरू यसको सिक्वेल ‘पुष्पा २ : द रूल’ को तयारीमा छन् । निर्माताहरूले अघिल्लो संस्करणभन्दा नयाँ फिल्मको निर्माणमा कुनै कसर बाँकी राखेका छैनन् । उनीहरु यसपटक फिल्मलाई भव्य बनाउन चाहन्छन्। […]

सम्बन्धित सामग्री

'सय करोड पारिश्रमिक लिने स्टारले फिल्मलाई हानी पुर्‍याए'

बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकीले फिल्मको लागि सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म क्षेत्रलाई हानी पुर्‍याएको बताएका छन्। एक अन्तर्वातामा सिद्दिलाई सिनेमा र ठूलो बजेटको फिल्ममध्ये छनोट गर्न भनिएको थियो। जसमा उनले फिल्ममा असल विचार ल्याउन सक्नेलाई विश्वास गर्नुपर्ने मत राखे। ‘यो ऐतिहासिक तथ्य हो कि पैसाले सधैं राम्रो विचार र…

सय करोड पारिश्रमिक लिने स्टारले बलिउडलाई हानि पुर्‍याए : नवाजुद्दिन सिद्दिकी

काठमाडौं । बलिउड अभिनेता नवाजुद्दिन सिद्दिकीले एउटा फिल्म खेलेबापत सय करोड भारु पारिश्रमिक लिने कलाकारले फिल्म उद्योगलाई ध्वस्त तुल्याइरहेको आरोप लगाएका छन् । फिल्म र ठूला बजेटको फिल्ममध्ये कुन छनोट गर्नुहुन्छ भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, ‘पैसाले सधैं राम्रो विचार र जोशलाई पछ्याएको कुरा यथार्थ हो । मसँग एक ट्रिलियन डलर हुन सक्छ, तर […]

‘भुल भुलैया २’को सफलतापछि कार्तिकले बढाए पारिश्रमिक

काठमाडौं । बलिउड अभिनेता कार्तिक आर्यन स्टारर फिल्म ‘भुल भुलैया २’ले अहिले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको छ । दक्षिण भारतीय फिल्मको दबदबा बढिरहेको बेला यो फिल्म सय करोड क्लबमा प्रवेश गरेको छ । अब ‘भुल भुलैया २’को सफलतापछि अभिनेता कार्तिक आर्यनले आफ्नो पारिश्रमिक बृद्धि गर्ने भएका छन् । यसअघि फिल्ममा अभिनय गरेबापत १५ […]

‘मास्टर’को सफलतापछि थलापति विजयले बढाए पारिश्रमिक

मुम्बई(बलिउड लाइफ)– दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो । ‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् […]

‘बिस्ट’मा दक्षिण भारतीय सुपरस्टार थलापति विजयको पारिश्रमिक सय करोड

दक्षिण भारतीय सुपरस्टार थलापति विजयले आफ्नो पछिल्लो फिल्म ‘मास्टर’बाट दर्शकमाझ एउटा भिन्न पहिचान बनाएका छन् । कोभिडको पहिलो लहरपछि सन् २०२१ मा रिलिज यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको थियो ।‘मास्टर’पछि सबै दर्शक उनको आगामी फिल्म ‘बिस्ट’को प्रतीक्षा गरिरहेका छन् । समाचारअनुसार यो फिल्ममा विजयले सय करोड रुपैंयाँ पारिश्रमिक लिएका छन् । उनको यो पारिश्रमिक फिल्मको बजेटको आधाभन्दा बढी हो ।सन् २०२१ को मार्चमा ‘बिस्ट’को घोषणा गरिएको थियो । फिल्मको

दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेको ७ दशकपछि साहरुखले लिए सय करोड

बलिउडमा नायक तथा नायिकाहरुले लिने पारिश्रमिक निक्कै महंगो छ । अहिले नाम चलेका सुपरस्टारहरु ५० करोड भन्दा बढीको पारिश्रमिक वुझ्ने गर्दछन् । आज भन्दा ७ दशक अगाडि बलिउडका सफल नायक दिलिप कुमारले १ लाख पारिश्रमिक वुझेका थिए । सन् १९४० मा बलिउडमा पाइला राखेका दिलिप कुमारले एक दशकमै आफूलाई सुपरस्टारको स्थानमा उभ्याएका थिए । उनै, […]

साउथका विजयले नयाँ चलचित्रमा एक सय करोड पारिश्रमिक लिने

एजेन्सी। साउथका अभिनेता थालापति विजयले आफ्नो जन्मदिनको अवसरमा नयाँ चलचित्रको घोषणा गरेका छन्। उनले नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरेका हुन्। भारतीय मिडियाका अनुसार उनले यस चलचित्र गरेबापत एक सय करोड पारिश्रमिक लिने भएका हुन्। उनको पछिल्लो चलचित्र मास्टरले चलचित्रको बक्स अफिसमा दुई सय करोडको कमाई गरी नयाँ रेकर्ड कायम गरेको थियो।

फिल्ममा सय करोड पारिश्रमिक लिने साउथ स्टार विजय

साउथका सुपरस्टार थलापति विजय आज आफ्नो जन्मदिन मनाउँदैछन् । उनको जन्मदिनको अवसरमा उनको ६५ औं चलचित्रको घोषणा गरिएको छ । विजयको नयाँ चलचित्र ‘बिष्ट’को घोषणा गरिएको छ, जसमा उनले एक सय करोड पारिश्रमिक लिएका छन् …

शाहरुखको पारिश्रमिक एक सय करोड : RajdhaniDaily.com -

शाहरुखको पारिश्रमिक एक सय करोड: RajdhaniDaily.com | मुम्बई । बलिउडका किंग खान भनिने शाहरुख खानले एक हिन्दी फिल्मका लागि एकसय करोड पारिश्रमिक लिएका छन् । प्रदर्शोन्मुख फिल्म ‘पठान’ का लागि उनले एकसय करोड -