‘गंगुबाई काठियावाडी’मा आलियाको पारिश्रमिक २० करोड

१३ फागुन, काठमाडौं । शुक्रबार रिलिज भएको बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’बाट अभिनेत्री आलिया भट्टको प्रशंसा भइरहेको छ । आलियाको काम र चलचित्रको समेत सुखद् समीक्षा छ । सञ्जय लीला भन्सालीले निर्देशन गरेको यो चलचित्रका लागि आलियाले मोटो पारिश्रमिक बुझेकी छन् । भारतीय सञ्चारमाध्यमका अनुसार यो चलचित्रका लागि आलियाले २० करोड भारु पारिश्रमिक लिएकी छन् । […]

सम्बन्धित सामग्री

कार्तिकले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिए

एजेन्सी । भारतीय अभिनेता कार्तिक आर्यनले १० दिनको सुटिङका लागि २० करोड पारिश्रमिक लिएका छन् । यस भन्दा अघि उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’ का लागि १ करोड २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए । उनले कोभिड–१९ का बेला निर्माण गरिएको एउटा फिल्मका लागि २० करोड पारिश्रमिक लिएका थिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको […]

१० दिनको सुटिङलाई कार्तिकले लिए २० करोड पारिश्रमिक

एजेन्सी । अभिनेता कार्तिक आर्यन बलिउडमा सर्वाधिक कमाउने अभिनेतामध्ये एक हुन् । उनले पहिलो फिल्म ‘प्यारका पन्चनामा’का लागि १ दशमलब २५ लाख रुपैंयाँ पारिश्रमिक लिएका थिए । उनले कोभिड–१९ को बेला निर्माण गरिएको एक फिल्मका लागि २० करोड पारिश्रमिक लिए । हालै एक अन्तर्वार्तामा आफू बलिउडको शाहजादा भएकाले त्यो पारिश्रमिकको आफू हकदार भएको दाबी गरे […]

रोनाल्डो आवद्ध अल नासर कस्तो क्लब हो ?

१७ पुस, काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी अरेबियन क्लब अल नासरसँग सम्झौता गरे । प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले एक महिनाअघि सम्झौता भंग गरेपछि ३७ वर्षे रोनाल्डो अल नासरमा पुगेका हुन् । साउदी क्लबसँगको सम्झौता अनुसार उनले वर्षको २० करोड डलर पारिश्रमिक पाउने छन् । रोनाल्डोलाई २० करोड डलरमा भित्र्याएपछि अल नासले अहिले […]

क्रिस्टियानो रोनाल्डो साउदी क्लबमा वार्षिक बीस करोड डलरमा अनुबन्धित

विश्व फुटबल इतिहासमा सबैभन्दा बढी पारिश्रमिक लिने खेलाडीका रूपमा क्रिस्टियानो रोनाल्डोले आफ्नो अर्को परिचय बनाएका छन् । साउदी अरबको अल नासर क्लबसँग वार्षिक २० करोड डलर पारिश्रमिक लिने गरी उनले शुक्रबार सम्झौता गरेका हुन् । युरोपका ‘स्टार’ खेलाडी रोनाल्डो एसियाको मध्य पूर्वी मुलुकमा अधिक मूल्य लिएर अनुबन्धित हुनुलाई फुटबल र उनका प्रशंसकका लागि ऐतिहासिक एवम् …

फिल्म ‘पठान’ का लागि कसले कति लिए पारिश्रमिक ?

एजेन्सी । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम अभिनित फिल्म ‘पठान’ का लागि उनीहरूले लिएको पारिश्रमिक सार्वजनिक भएको छ । यी तीनै मुख्य सेलिब्रेटीले फिल्मका लागि मोटो रकम लिएको खबर भारतीय सञ्चार माध्यामहरुले जनाएका छन् । दीपिकाले पठानका लागि १५ करोड र जोनले २० करोड भारतीय रुपैयाँ लिएका छन्, भने फिल्मका मुख्य कलाकार शाहरुखले […]

आदिपुरुषलाई प्रभासले मागे १२० करोड

प्रभास दक्षिण भारतीय फिल्मको मात्र नभई बलिउडका लागि पनि चिनिएका अभिनेता हुन् । उनले फिल्म ‘बाहुबली’मार्फत भारतसँगै विश्वभर लोकप्रियता कमाए । उनको फिल्म हेर्न जोकोही लालयित हुन्छन् । हालका दिनमा उनी नयाँ फिल्म ‘आदिपुरुष’का कारण चर्चामा छन् । प्रभासले फिल्म ‘आदिपुरुष’का लागि आफ्नो पारिश्रमिक बढाएका छन् । उनले निर्मातासँग १ सय २० करोड भारु पारिश्रमिक मागेका छन् । जबकी यसअघि उनले ९० देखि १०० करोड भारु पारिश्रमिक बुझ्दथे ।प्रभासको मागले निर्माताहरु सशंकित छन्

‘एक भिलेन रिर्टन्स’मा जोनको पारिश्रमिक २१ करोड भारु, तीन वर्षमा ३ गुणा वृद्धि

मुम्बई । अभिनेता जोन अब्रहामले चलचित्र ‘एक भिलेन रिर्टन्स’का लागि २१ करोड भारु पारिश्रमिक पाएका छन् । चलचित्र ‘सत्यमेव जयते’ र ‘बाटला हाउस’को सफलतापछि अभिनेता अब्रहामले आफ्नो पारिश्रमिक बढाइरहेका छन् ।  चलचित्र ‘पठान’का लागि २० करोड पारिश्रमिक लिएका उनले त्यसको एक महिनालगत्तै ‘एक भिलेन रिर्टन्स’मा २१ करोड पारिश्रमिकमा सम्झौता गरेका छन्...

‘एक भिलेन रिटर्न्स’मा जोन अब्राहमको पारिश्रमिक २१ करोड

४ माघ, काठमाडौं । बलिउड अभिनेता जोन अब्राहमको पछिल्लो चलचित्र ‘सत्यमेव जयते २’ बक्स अफिसमा असफल सिद्ध भयो । तर, यो चलचित्र असफल भएपनि जोन अब्राहमको पारिश्रमिक भने बढिरहेको छ । यशराज ब्यानरको निर्माणमा बनेको चलचित्र ‘पठान’का लागि जोनले २० करोड भारु पारिश्रमिक बुझेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यो चलचित्रमा उनी खलनायकको भूमिकामा देखिँदैछन् […]

कपिल देव बन्न रणवीरलाई २० करोड पारिश्रमिक

मुम्बई(बलिउड हंगामा)– निर्देशक कबीर खान निर्देशित फिल्म ‘८३’ रिलिजको संघारमा छ । जसकारण यो फिल्मप्रति चासो राख्ने दर्शकमाझ एउटा छुट्टै उत्साह देखिएको छ । भारतले सन १९८३ जितेको विश्वकप क्रिकेटको कथा वरपर रहेर निर्माण गरिएको फिल्ममा अभिनेता रणवीर सिंह प्रमुख भूमिकामा छन् । फिल्म डिसेम्बर २४ मा टुडी र थ्रीडीमा रिलिज हुँदैछ । समाचारअनुसार फिल्मका […]

बलिउड अभिनेत्री करिना कपुरको कति छ सम्पत्ति ? (तस्विरसहित)

एजेन्सी, १४ असोज । बलिउडकी चर्चित अभिनेत्री हुन्- करिना कपुर । उनी अभिनित अधिकांश फिल्म हिट भएका छन् । बलिउडका हस्तीहरु शाहरुख खान, आमिर खान, सलमान खानदेखि ठुला कलाकारहरुसँग करिनाले काम गरेकी छिन् । करिनाले वार्षिक रुपमा १० देखि २० करोड आम्दानी गर्छिन् । त्यस्तै, उनले प्रति फिल्म ७ देखि १० करोड रुपैयाँ पारिश्रमिक लिने […]